तिम्राे लाग्छ माया सानु

धाेका


मायामा अाजभाेलि धाेका किन हुन्छ हाेला
साथ छुट्दा मन छुट्दा यति सार्है मन किन रून्छ हाेला
कसैकाे यादमा हरपल अाज मत हजुर
जान त गई उसकाे यादले मन किन छुन्छ हाेला

#धोका