Santosh Jirel

मुक्तक ✋तिम्रो माया✋


हिजो राति सपनिमा तिमो याद धरै आयो /
बिरामी पो छौ भन्नी हल्लाहरु धरै छायो //
तिमिले लेखेको सनु पत्र बल्ल आज मैले पायो/
तिम्रो नमको पत्र पाउँदा बल्ल मलाई बिश्वास लाग्यो //

#उदास