Symaisa Lama

mamu miss you


उहीँ गुन्य उहीँ चोली लाकी थियौ आमा
एका बिहानी सपनीमा आकि थियौ आमा

मलिन थियो मुहार तिम्रो भारी लाग्थ्यो मन
कि धेरै दु;ख कष्तनै पाकी थियौ आमा

टुलु टुलु हेरिरहे बोलाउन सकिन सपनिमा
भोकाइ हौकि के हि खाकी थियौ आमा

सुख भन्ने छैन कि के हो भगवान घरमा पनि
पहिले भन्दा झनै दुब्ली भाकी थियौ आमा

#अन्य