i.love.you

Arjun Kumal Chetri

त्यो मायाको के माया जस्ले बिर्सिएर आफ्नो बाटो लाग्छे??
माया त त्यो हो जो रिसाएर फोन नगरे नि घरीघरी निन्द्रा बाट ब्युझाउन सपनी मा आइरहन्छे ।

#माया / प्रेम


जिन्दगी को कहानी

Rahul Lama

मुटु बरि चोट दियौउ आख बरि आँसु उस्कै यद म रुना मन छ कसरी मो हसु खुसी हुनु तिमी सदै जस्को सथ्मा बय पनि दोबटो म पुग्न नापैइ गोरेटो छोडे पनि आउसि म त आधेरो बैई रहन्छ जुन्लैई सादै खुसी होस बन्ने गर्छु उन्लैइ बन्ने गर्छु उन्लै ।।।।।। हल जपन बट राहुल लामा

#माया / प्रेम


मन्को बेदम

Rahul Lama

आकस म उड्नि पन्छी लैइ के थह समुद्दर कत्ती गहिरो हुन्छ बनेर धोक दिन्ने निष्ठाूरि लै के था ह मय कस्तो आमुल्या हुन्छ बनेर

#अन्य





mukhtak

Padam Bohara Xettri

गर्दैमा बाचा अनि कबुल माया हुदैन!
दिदैमा गुलाबको फूल माया हुदैन!!
चोखो माया गर्न त मन सुम्पिनुपर्छ ,
सरिर सूम्पिदैमा बेलकूल माया हुदैन!!

#माया / प्रेम


घात छैन

Jagata Khati

गजल
नदेउ धोका अब यो भन्दा ठूलो घात छैन
तिम्रो छटपटी मा बिछोड यर नपियको रात छैन
बाचदैन म अब जति डुख आयपनि
मनमा घाउ परेको छ औषधि को जात छैन
बाचा मैले गरि सके मरि दिनछु अब
आखा बाट आदु झरदा पुछि दिने हात छैन

अभागी छोरो जगत खाती
बझाङ जिल्ला थलारा गाउँ पालिका २ दङगाजि हाो India Bangalore

#अन्य


sathi

Ganesh Gatsby

pal palka sathi royr namra
ti papi bhani choyr namara
jitnu x duniya na fere pni
gare ko pap dhoyr namara.

#अन्य


जिज्ञासा

Khagendra Thapa

गजल प्रति रुचि हुदाहुदै पनि लेखनसिप र तरिका जानकारी भयन ।
anybody help me ?

#अन्य


रोजे जस्तै बर मिलोस

Krishna Raikal

गजल
गर्दै छौरे छिट्टै बिहे रोजे जस्तै बर मिलोस
हासि खुसि बस्न सक्ने खोजे जस्तै घर मिलोस
पुर्निमाको जुन जस्ति नाम पनि मिना तिर्मो
तेहि नामलाइ सुहाउने सुन्दर यउटा थर मिलोस

किसन रैकाल
आदर्स गाउपालिका वडा नं १गिरिचौका
बबिना डोटि हाल भारत बेङलुर

#बिछोड


माया प्रेम

छायाँ हरायो

दिलको नजर तिमि तिरै, लाउनै परेपछि।
प्रेमका गित आजै देखि, गाउनै परेपछि ।

सबले गर्छन वाह वाह, यस्तो रैछ भनि,
मायाको फुल लिनलाई, धाउनै परेपछि ।

शिरिष KC
प्रदेश नं. ७ डडेल्धुरा जिल्ला नवदुर्गा गाउपालिका वडा नम्बर ४
बेलापुर थलाँ
हाल माहाराष्ट्र मुम्बई पुनामा

#माया / प्रेम


माया प्रेम

सुज़न पराजुली

कसैको हार हुन्छ त कसैको जित हुन्छ !
दिल टुट्छ अनि जिन्दगी गीत हुन्छ !!
जून पनि रून्छ होला कसैको यादमा ,
र त विहानी पख पात पातमा शित हुन्छ !!!
© सुजन पराजुली
पो ले पा-२३,
कास्कि

#माया / प्रेम


एकल यात्रि

Buddhilal Tamang

एकल यात्रि बनि अन्धकारमा हिड्नै पर्दो रहेछ
आफ्नो साथको साथि छुटे पछि
जति धेरै माया गाँढा भए पनि छुट्नै पर्ने रहेछ
छुटाउनलाई दुँनियानै जुटे पछि
छुट्नै पर्ने रहेछ छुटाउनलाई दुँनियानै जुटे पछि

#बिछोड


रमाउन आको थे

Krishna Raikal

मुक्तक
मत तिर्मो दिलमा रमाउन आको थे
तिर्मा हर दुःख मा सगाउन आको थे
के को कारन यस्तो सजाय दियौ मलाइ
मत तिम्लाइ आफ्नो बनाउन आको थे

#धोका


रुदै थिरे

Krishna Raikal

मुक्तक
मेरो सामु मुख मोडेर रुदै थिरे
भक्कानिदै दिल तोडेर रुदै थिरे
मेरो समु मेरो फोटो दुइ टुक्रा पारि च्यातिन
थाहा भयो पछि फोटो जोडेर रुदै थिरे

#माया / प्रेम


बेकार नबनाउ भाइ

Krishna Raikal

मुक्तक
अनमोल यो खुनको नाता बेकार नबनाउ भाइ
दुनियाको सामु मलाइ लाचार नबनाउ भाइ
जेजे छ मेरो भागमा बरु सबै त नै राख
यो घरको आगनिमा दिवार नबनाउ भाइ

#माया / प्रेम


फुटायो आप्नैले

Krishna Raikal

मुक्तक
टुक्रा टुक्रा पारि मुटु फुटायो आप्नैले
हामि छौ भनिभरोसा जुटायो आप्नैले
खै कसरि गर्नु यार अनि भरोसा आप्नालाइ
बर्सौ देखि उनिसंङग को माया छुटायो आप्नैले

#धोका


तिर्मो सहर मा

Krishna Raikal

मुक्तक
लाग्यो मेरो मायाको दाम तिर्मो सहर मा
घरिघरि गर्यो बदनाम तिर्मो सहर मा
मायाको नि बोलिभाउ लाउदा रेछन यहा सानु
बिना भाउमै गर्यो लिलाम तिर्मो सहर मा

#धोका


जुनि अर्कै छ

Krishna Raikal

मुक्तक
तिमि अर्कै तिर्मो जुनि अर्कै छ
तिर्मै यादमा पलपल यहा रुनि अर्कै छ
मत टाढा बाट हेर्ने माऋ हो तिमि लाइ
नजिक आइ तिमि लाइ छुनि अर्कै छ

#माया / प्रेम