Buddhilal Tamang
एकल यात्रि
एकल यात्रि बनि अन्धकारमा हिड्नै पर्दो रहेछ
आफ्नो साथको साथि छुटे पछि
जति धेरै माया गाँढा भए पनि छुट्नै पर्ने रहेछ
छुटाउनलाई दुँनियानै जुटे पछि
छुट्नै पर्ने रहेछ छुटाउनलाई दुँनियानै जुटे पछि