कमेडी
रोहित राम साइला गुरुङ
फल भए फुली दिन्थे
कुखुरा भए सुली दिन्थे
तर काडा भएछु
पाडी भए दुध दिन्थे
पाडा भएछु
रुदै थिरे
Krishna Raikal
मेरो लास माथिको काऋो हटायर रुदै थिरे
मेरो अनुहार लाइ सुमसुम्यार रुदै थिरे
जब मेरो लास उठाइ लैजादा मलामिले
मेरै आगनिमा छटपटायर रुदै थिरे
अर्कै गन्द छ
Krishna Raikal
किन आजकाल पिरति को अर्कै गन्द
यता दिल बेचैन हुदा उता आन्न्द छ
खै कस्ले के भने उस्लाइ मेरो बारेमा
हिजो आज उस्को मेरो बोलचाल बन्द छ
किन आजकाल पिरतिको अर्कै गन्द छ
र्पित कुरा नगर भो
Krishna Raikal
माया मानै धोका पाय र्पित को कुरा नगर भो
हारि सके बाजि अब जित को कुरा नगर भो
ठुलै बर्षा हुनुपर्छ हरियालि छाउन यहाँ
सुकिजाने बिहानि सित को कुरा नगर भो
सक्दैन म
Khãťřî Κ Kîñğ
यो जुनिमा जे गरेनी रमाउन सक्दैन म , उनलाई भुली तिम्रो हात समाउन सक्दैन म ।।
माया गर्छु उनैलाई उनी छिन यो मुटुभित्र , माफ गर तिम्रो दिलमा डेरा जमाउन सक्दैन म ।।।
बिछोटिएको मन.
MMahesh Gm
मलाइ रूवाएर तिम्लाइ खुशि मिल्छ भने सधै मिलाइदिउला!!!
मलाइ यक्लो पारी जान्छौ भन्ने तिम्रो यादमा
धर्किने मुतु पनि हातमा पारिदिउला!!!
बाच्नु छैन मलाइ तिमी बिना एक पल पनि!!(2 ..
तिमी तँ पराइ सगँ नया साइनो गासी जाउला!!!!
म मेरो बाकि जिबन तिमी बिना कसो गरि बिटाउला!!!
तिमी भन् मात्र तिम्रो निम्ति सँसार छोदि सधैका
लागी टादा भैदियौला!!!
तिमी भन् मात्रै तिम्रै निम्ति संसार बाट हाट हल्लाउदै सधैका
लागी अन्तिम बिदाई पनि मागिदिउला!!!!
महेस जिएम हाल मलेसिया देखि...
तुम्हारे लिये
Raj Aryan
किसि पागल कवि कि कल्पना हो तुम
खुद को भुल जाउँ वो नशा हो तुम,
अब होश मे ना आयें तो बेहतर होगा,
सपना हि सहि अपना हो तुम.....
मुक्तक
सुज़न पराजुली
एकान्तमा मुस्कुराउन थालेको छु !
हामी दुईको भविष्य कल्पिन थालेको छु !!
सायद माया नै होला नी त्यसैले ,
तिम्रो माया मेरो मनमा सङ्गालेको छु !!!
सुजन पराजुली
पो ले पा-२३,
कास्कि
विकल्प छैन
Bhaktaraz Bhatta
पछुताउनु बाहेक अरु कुनै विकल्प छैन
तिम्रो याद को हुरी मोड्न सकेको छैन
बिदाइ त गरे केही फरक नपरे जस्तो गरी
प्यालामा प्याला थप्नुको विकल्प छैन
आजभोलि
Khãťřî Κ Kîñğ
तिम्रो मन खै किन फेरियो आजभोलि ?
त्यो मन अन्तै खै किन बेरियो आजभोलि ?
पहिलेपहिले तिमि पनि मैले झै माया गर्थ्यौ ,
तिम्रो माया खै किन अँधेरियो आजभोलि ?
सानू
Khãťřî Κ Kîñğ
जुन बन्छु म जुनेली रात बन्देउ है सानू तिमी , आँखा रसाउँदा आँसु पुछ्ने हात बन्देउ है सानु तिमी ।।
कहिले खुसी कहिले दुखी कठिन यो जिन्दगीमा , यो मन दुख्दा हँसाउने बात बन्देउ है सानु तिमी ।।
कोहि
Khãťřî Κ Kîñğ
उनको सिँउदो सिन्दुरले सजाउँदै थियो कोहि , छमछम नाच्दै बाजा बजाउँदै थियो कोहि ।
उनलाई देखि आकाश खस्यो म माथी , म रुँदा उता रमाउँदै थियो कोहि ।।
गएपछि
Khãťřî Κ Kîñğ
हासिहासी तिमिले मलाई छोडेर गयपछी , दोबाटोमा अर्कै बाटो मोडेर गयपछी ।।
बाँच्ने आशा सबै मर्यो खै कसरी जिउँ अब , तिमी बस्ने यो मन मुटु तोडेर गयपछी ।।
9800676747
bichod
Amrit Bdr Budha
timro euta jhut le mero hajar biswas todidiyau
bhandai hidthya hamro mayaa gahiro banyax bhandaa bhanad xordai gau
Binendra singh
Binendra Singh
उस्को स्वागत मा तिमीबाट बिदा थिय
देख्ने लाइ बेहुला मन लेत चिता थिय
पानि खाने कुवा भित्र फाले को अनार माया को कसम खाइथि नुहाँने पिनार