प्रदेस यात्रा अनि प्रदेशीको पिदा..

MMahesh Gm

हजारौ सपना हरू बोकि पर्देसको यात्रा गर्दैछु!!!
मरे भने थिकै छ बाचो भने त्यहि रमाइलो बस्तिमा फर्किआउनेछु!!!
केहि सङर्ष गर्दै छु..खादि मुलुकमा रगत पसिना बगाउदैछु!!!
यो तातो खादि मुलुकमा 80/90 डिक्रिको घाम मा पनि
आफ्नो शरिर जलाएर नस्त बनाउदैछु!!!
न खाना न बस्न कस्तो कस्तो देश परेछु!!!
न यहा को भाषा न शास्कितिक. आफ्नो भन्ने कोहिछैन् यहा.
जस्तो सुकै दु:ख कस्ट आइ परे पनि शहेर बस्दैछु यहा!!!
महेश जिएम हाल:मलेरिया देखि///
दाङ घोराहि मेरो बस्ति///

#उदास


रौसि

Khãťřî Κ Kîñğ

आज किन हल्का रौसि पिउन मन लाछ , रौसी सँगै साइनो गाँसी जिउन मन लाछ ।।
माया गर्दा यो मुटु टुक्रा पारी गइन उनले , रौसी पिई टुक्रा मुटु सिउन मन लाछ ।।

#अन्य


याद

Khãťřî Κ Kîñğ

तिमिलाई नि मेरो याद आउँछ र साथी , पहिले झैँ मेरो माया लाउँछ र साथी ।। तिमिबिना एक्लो छु म जहाँजता गयपनी , तिमिलाई नि एक्लोपन ले सताउँछ र साथि ।।

#उदास


पागल

Khãťřî Κ Kîñğ

आफ्नो खुसी किनार लागाई तिम्रो खुसी हेर्ने पागल , आफ्नो जीवन रित्तो पारी तिम्रो जीवन भर्ने पागल ।।
भन्थे मलाई कसैकसैले माया नगर पागल हुन्छस , हो म पागल हुँ अँ म पागल छु तिमिलाई माया गर्ने पागल ।।

#धोका



लक्ष्य ......

Raj Mo Timro Namaraj

लक्ष्य छ टाढा कतै बाटो भेटिएन्
सागर छ मनमा त र् प्यास् मेटिएन्
साहारा पो छैनन् यहाँ खोइ कसलाई सोधु
औसीको रातहरुमा पनि म उज्यालो कहाँ खोजु ??

#अन्य




मायाँ प्रेम

Simra Tamani

दिल भित्र छिरि मुस्कान लुटेर गयाैं तिमी
सिसिरकाे झरि असिना बनी चुटेर गयाैं तिमी
दुबैले बाटो अनगिन्ति यी सपन कठाेर रैछ
एकासि अाज म बाट कि टुट्ेर गयाैं तिमी
थियाैं नि बाचा नछुटिने जुनिजुनि सम्मकाे
बेकार बनी कुन छितिज पारि छुटेर गयाैं तिमि
दिल भित्र छिरि मुस्कान लुटेर गयाैं तिमी
काेशिस लामा
संखुवासभा चैनपुर नगरपालिका ५
हाल दुहा कतार .www.c.m

#धोका


Aryan Dastan Faruki

Ariyan NAgory Dastan Faruki

अरमान था तेरे साथ जिंदगी बिताने का,शिकवा है खुद के खामोश रह जाने का,दीवानगी इस से बढकर और क्या होगी,आज भी इंतजार है तेरे आने का I

#माया / प्रेम



बिछोड को गजल

Mahesh W K Bist

मायालाउनो पर्छ नलाउनो होईन तर
माया बुजेर मात्र लाउनो पर्छ

#बिछोड


मायाको सम्झना साथी कोलागी गज्जल

Mahesh W K Bist

फुलभनी टीपन गय काडापोरहेछ

साथी भनी भेटनगय दोसपनपो रहे छ

#धोका





kasim Alli

Kasim Ali

mero jindagi ko kahani kaslaii vanu ma unko bina bachna garo vo kasari vanu ma uni mero manko kura bujenan sakenan dukha dukha ma xodi gaye kasari bachu ma

#उदास


साथिको नाता

MMahesh Gm

आजभोली सकै माथि सङका पो लाग्छ!!!

हिजो सम्म मेरेै हौ भन्ने आज अर्कै बाटो मोडि पो जान्छ!!!

साथमा बिस्वास घाट गर्ने बानी उस्को पहिले देखिनै परिरहेछ!!!

उस्को साथमा मैले मेरो कर्तव्य निभाउनु नै सबै भन्दा ठुलो भुल रहेछ!!!!

साथमा बिस्वास घात गरिजाने लाइ बधाई शुभकामना पनि दिइन्छ!!!!

महेश जिएम दाङ घोराहि मेरो बस्ति!!!!!

#अन्य



love

Min Rock

maya ma garthe time lai timle dhuka diyo malai

#अन्य