साथीको महत्व

Sagar Shrestha

हासो र आँसु सङ्ग सङ्गै
रमाईलो गरौला।

साथी सङ्गी मिलेर हामी
जीन्दगी रमौला।

छैनौ है हामी दिलको सानो
धन कमाउन नसकेनी।

लड्दै छौ हामी मेहनत गरि
ईतिहास रच्नलाई।

गर्दैनौ हामी जाल र झेल
कसैको राम्रो बन्नलाई।

#अन्य


@@मनले निम्त्यको पल###

MMahesh Gm

छिट्टै आउदै छु म मेरो जन्म भुमिमा!!!
छिट्टै भेट्न आउदैछु म तिम्रो गाउघरमा!!!
तिमी मान या नमान तर म केहिकुरा
भन्दै छु तिम्रो नाउमा!!!
तिमी मान या नमान तिम्लाइ भगाइ
लाने छु म मेरो गाउ घरमा!!!!
महेस जिएम ///
दाङ घोराहि मेरो बस्ति//

#माया / प्रेम


के गर्दै होलिन

Sagar Shrestha

अधेरीमा सझको दियो बाली
जुनकिरीले पछयाउदै खोज्दै होलीन।

झिमिक झिमिक परेली झिम्काउदै
मलाई सम्झी रुदै होलीन।

दन्ते हासो घरी घरी मुस्कुराउदै
पक्कै मलाई कुर्दी होलीन।

औसीको चकमन्न रातको सपनीमा
मौन स्वासको सुस्केराले मलाई नै बोलाउदै होलीन।

डाडा पारी क्षतिजमा नयाँ चखेवा उड्दै
नाच्दै गाउदै मलाई नै स्वागत गर्दै होलीन।

#माया / प्रेम


जिन्दगिको के अर्थ

Ishwor Tarami Magar

के अर्थ सारँगिको छिनिएको तार भए पछी
गास्ने छिन्य क्रम बारम बार भएपछी
बुजियो जिन्दगिको महत्व राम्म्रै सँग मित्रहरु
सिकारित थिए तर आफै सिकार भए पछी

#अन्य


दिपेश बोहरा

Dipesh Bohara

रुप भन्दा नि मलाई
बानी मन पर्छ ।
शुप भन्दा नि मलाई
पानी मन पर्छ ।
आखिर जस्ले जेजस्तो भने पनि साथी
मलाई त सालिम र ज्ञानि मन पर्छ ।

#अन्य



पहिले त !!

Pradeep Subedi

मनको फुल राम्रो थियो पहिले त !!
बास्ना नै गायब भएछ अहिले त!!
माया गर्छु तिम्रै हु भन्थ्यो पैले त!!
पाराइको हात समाई हिड्दै छौ अहिले त!!
कहिलै बिर्सेर जान्न भन्थ्यौ पहिले त!!
मेरो भन्दा उस्कै माया लाग्दो रै छ अहिले त!!
म त धेरै माया गर्छु तिमिलाइ सक्दिन म बिर्सन !
धोका दिइ गयौ मलाइ सकिनौ है केही समए पर्खन !!
#कालु

#माया / प्रेम


मनको फुल

Raj Karki Dholi

मनको फुल राम्रो थियो
तनको फुल कु यछ
पहिला त हाम्रो माया अति राम्रो थियो
अहिले त तुहेछ

#माया / प्रेम


बिछोड

Symaisa Lama

हराएर पाउनुको मजा बेग्लैइ हुन्छ,

रोएर मुस्कुरौनुको मजा बेग्लैइ हुन्छ,

हार त जिन्दगी को हिस्सा हो मेरो साथी,

हारनु को पछी जित्नु को मजा बेग्लैइ हुन्छ …

#बिछोड


मनका भावना..

MMahesh Gm

साथ देउ प्रिय बिस्वास घाट नगरिदेउ!!!!
तिमी बिना बाच्नै न सक्ने भैसके
बरु अम्रित भनि बिष पिलाएदेउ!!!
बरू दु:ख कस्ट देउ प्रिय तर बिछोदको
पल न बनाइ देउ!!!
सक्छौ भने जुनिभरिको लागी
अज्जमभरि को माया बनिदेउ!!!!
सक्दैनौ भने दुइ चार दिन को लागी
मिठो बोली बोलि नजिक पनि नबनिदेउ!!
महेश जिएम

#माया / प्रेम


यस्तै रैछ प्रेम

As B In

माया,
पहिला "जी", बिस्तारै "तिमी" र कता कता "तँ" पनि।
त्यसपछी "माया", गाली मै पनि....
अनि एक्कासीको "मौनता" ... "नसाटिएका भावना" र गुम्सिएका "गुनासा"।
फेरि, अचानकका भेट... अफ्ठ्यारा "आँखा जुधाई"..भारी मनका "बिदाई"।
..अनि बाँकी रहन्छन्, उही आकलझुकलका "सन्चै?"
पात्र बदलिन्छन्, कथा चलिरहन्छ......!
!!!!!!!!!

#उदास



बिरही गोकुल बोहरा

बिगतकोपलमा जिउनेआधार

खुसी अञ्जुलीमा अटेको थिएन ।
जवानी फुलीमा अटेको थिएन ।

अझै याद बाँकी छ लैजान आऊ,
हिजो बाडुलीमा अटेको थिएन ।

शिखर चढ्न जाँदा कसैले नबिर्स,
कि तेन्जिङ चुलीमा अटेको थिएन ।

सधैँ बद्लिएझैँ त लाग्थ्यो परन्तु.
जहर काँचुलीमा अटेको थिएन ।

सुरक्षा दिएथ्यो सधैँ जो सिपाही,
उही घरमुलीमा अटेको थिएन ।

#अन्य




हजुर

Pusparaj Pusparaj

म त भुईकाे भुईमा नै छु
तिमी त गजुर भईसक्याै
म त तँ काे तँ मा नै छु
तिमी त हजुर भईसक्याै

#अन्य


dismis lama

Dismis Lama Dismis Lama

khai kha bat suru gsrau gajal nai xainaa pida dekhau vane jiuma chot nai xainaa? ???

#उदास


pida usaiko xa

Dxn Motilal Bishwakarma

पिडा उसमै छ ,जो आज सम्म बा भएन
समाजमा खासखुस मात्र हो बच्चा भएन

कारण के होला ? सरकार निसन्तानको
कैयौं निर्दोष दम्पतीलाई थाहा भएन

अर्काको नक्कल गरेर पनि हुन्छ कहिले ?
चङ्गा माथी माथिसम्म उड्यो चरा भएन

जोगिको भेषमा प्रेमिकाको घरैमा पुग्यो
केबल भिक्षा मिल्यो प्रेमको परिक्षा भएन

आफ्नै मातापितालाई रुवाउदै परदेशिएको
उ भन्दै छ देशमा जिउने अबस्था भएन
::::::::Motilal bk

#उदास


तिमीलाइ...

Govind RaZz

तिमीलाइ,,,,, थाहा xa म संसारमा सबै भnदा बfhi माया कसलाइ गरxu,,, यदी जाnन मन भने।।। पहिलाे शबद फेरी पdha.......

#माया / प्रेम


प्रयास

गुण बहादुर सुनुवार

खास रह्यो कि मधुमाश रह्यो जीवन का साथ मेरो किन किन प्रयास रह्यो
समीप आउन सकिन तिम्रा साथ जीवन का गोरेटो दोबाटो मै त्रास रह्यो ।
अनगिन्ति प्रयास मै जिन्दगी ढल्कियर साथ पाउने रहरहरु माया मा ह्रास रह्यो
पाउन सके या अपनाउन सके जिन्दगीभर तिम्रो तृष्णा मै बाच्ने मर्ने प्रयास रह्यो ।।
कातिच जेठा सुरेश सुनुवार हाल कुबेत

#अन्य