Sagar Shrestha

साथीको महत्व


हासो र आँसु सङ्ग सङ्गै
रमाईलो गरौला।

साथी सङ्गी मिलेर हामी
जीन्दगी रमौला।

छैनौ है हामी दिलको सानो
धन कमाउन नसकेनी।

लड्दै छौ हामी मेहनत गरि
ईतिहास रच्नलाई।

गर्दैनौ हामी जाल र झेल
कसैको राम्रो बन्नलाई।

#अन्य