संगीत लिम्बु
Sangit Limbu
माया कस्तो ?अनोठो साब्द छ है दुई
अक्षरले बनेको तर हजारौको खुशिसग
जोडिएको हुन्छन् तिमिलाई कुन सब्दले सम्बोधन गरुँ मेरो मनले भेटाउन नै सकिरहेकोे छैन । बिगतका ति अनमोल पल्हरु सम्झिन्दा आखामा आसुको ताल्ल बग्न थाल छ।
थाहा भएन यो माया सब्द्ले यति धेरै घोच्छ भनेर यदि पहिले थाहा भएदिएको भए त यो माया भन्ने सब्दबाट नै टाढा रहने थिए होला आय आएर यस्तो त हुन्थेना होला तर आज आएर पछुतापमा जलिईरहेको छु।
कुनै दिन्का तिई सुनौलो पल तिमीलाई सङ्गागाई बिताइका पलहरु सम्झिन्दा आज यस्तो लाग्छ कि आज त त्यो दिन का पल हरु पनि सुन्य लाग्छन।।
तिमीलाई भुल्न हजारो कोसीस गर्छु तर तिमी लाखौं चोटि सम्झ्ना आईरहन्छयो माया भनेको यस्तो रहेछ बिर्सनु खोजी राछु तर कता कता उस्को साम्झा मा घरीघरी सतै रहन्छ ।
तिमी माया
Bâßhãńtä Jøshï
उज्यालोको प्रकाश सम्झि, हेरे मेरि माया
तिखा तिखा नजर, परे मेरि माया
खै खेलको मैदान आयो खेल्न सुरु
गरौ दुबइ कारोबार समारे मेरि माया
मेरो प्रेम ♥
Aditya Shrestha
खै कस्को होला जित माया प्रेम को खेलमा यहाँ
हार्ने त सधैं म मात्र नै भइरहे
उसले माया गरिन् या नाई थाहै भएन साँच्चै मलाई
म मात्र सधैं उनी तिर गइरहे
तैपनि मन लाग्छ उसैलाई हरेक दिन हेरिरहु
दुःख त के नै हुन्थ्यो होला र मेरो पिडाहरु मा उसलाई
एकोहोरो पिडाको भार म आफैले सहिरहे...
maya
Symaisa Lama
मीठो वचन बोल्ने गरे
शत्रु पनि मित बन्छ
यो मनलाई चिन्न सके
घृणा पनि प्रती बन्छ
दुख लाई हेर्न जाने
सुख आफै संग हुन्छ
भुलेर गयौ
गुण बहादुर सुनुवार
भुलेर गयौ या खुलेर गयौ
जवानी का नौला आभास झुलेर गयौ ।
जिन्दगी जिबन्त भन्थौ आदि बाटो मै भुलेर गयौ
सम्झना मै रुवाइ रुवाइ जवानी फुटेर गयौ ।।
भुलेर गयौ या खुलेर गयौ
जवानी का नौला आभास झुलेर गयौ ।
सारंश मात्र भो माया मा के टिप्पणी दियर गयौ
के नशा कि फशा को पाशो मा मलाइ मदहोशी को नशा दियर गयौ ।।
एकल कातिच जेठा सुरेश सुनुवार हाल कुबेत
धनी को मन
गुण बहादुर सुनुवार
धनी को मन साटेको होला
गरिबको मन फाटेको होला
हासेको देख्छु सधै तिमिलाइ
मेरा सपना टुटाएर मलाई सधै रुवाएर ।
खादिन प्याला बियोग सहेर पनि बाच्ने कोसिस गर्दैछु अतीत लाई भुलेर पनि
हासेर मन जलाइ गयौ जिन्दगी बनाउ अब मलाइ भुलेर अनि ।।
मन फाटे आज फेरि गरिबैको नै फाट्यो तिमी धनी भयर गयौ धनी सङ मन फेरि साट्यौ ।
धोधार मा पारी पारी मेरो गरिब मन अनाआशै फाट्यो ।
एकल कातिच जेठा सुरेश सुनुवार हाल कुवेत
pagal premi sanskrit
Sangrit Bantola
ajabholi masang bolda pani rishauxau kin
affnai manchhelai mayama phasauxau kin
hunta ma timroo konai hooo ra maya ko natale matra
malai bhulera kin ajabholi parako hata samaudai xau kin................
baki next try
by sangrit bantola from kailali nepal
hala tanahu nepal witn study and teaching in schoool
मेरो जिन्दगी
MMahesh Gm
जिन्दगी हो जिएर देखाउछु!!!!
तिमी बिना रोयर होइन हासेर देखाउछु!!!
कुनै पल तिम्रो याद त किन नआउला तर सहेर देखाउछु!!
कुनै न कुनै दिन तिम्रो मन जिटेर देखाउछु!!!
जिन्दगी हो जिएर देखाउछु!!!
म देखि तारियर बसेकि निस्तुरि लाइ सदै...
मेरौ तस्वीर छुने बनाउछु!!!सदै ..
मेरे निम्ति रुने बनाउछु!!!!
महेस जिएम हाल मलेसिया देखि!!!
दाङ घोराहि मेरो बस्ति!!!
tu meri jingi hai
Tej Bk
pahilee mohabat ka ahesaas hai tu bujke jo bhujna paai bo payaas hai tu
tuhi meri pahili khois tuhi aakhiri hai tuuu meri jingaie hai
tuuu meri har khushi hai
har jakham dil ka tujhe dil se duwaa de
khusiyaa tukhe gam saare mujha ko bhulaa de
tujhako bhulaa naa paai meri bebashi hai
tu mari jindgi hai tuu meri har khushi hai
प्रेर्देसी जिन्दगी
Simra Tamani
ठुला ठुला समुद्र छन ।।
खाेलि भने पाईदैन
मुलकाे पानी खाए जस्तो हुन्न प्रेर्देसमा ।।
किन्दा पाईन्छ पानी फिरिच्को
हावा यसिको ।।
तिसाना मेट्दाईन गाउँ बेसिको ।।
कोशिस तामाङ
संखुवासभा चैनपुर नगरपालिका :५
गाउँ :ताङलेवा
हाल : doha Qatar ..come
माया प्रेम
Olee Prådip Pråpocha
न डाक्टर चाहिन्छ न त धामी चाहिन्छ ।
चाहिँन्छ त उही दिल चोरने हरामी चाहिँन्छ।।
यदि म उनकै याद ma तडपीएर मरे भने दैब
मेरो प्रेमको चिता ma प्रेमि ko मलामि चाहिन्छ ।।
upset
Shanta Basnet
तिमी साथमा हुदाँ पनि दु:खाएकै थियौ मन
धनुषलेझै वाण हानि टाढा हुदै गइ दियौ झन
तिम्रा लागि प्यारो हुन्छ मन भन्दा पनि धन
त्यसैले त मिल्न सकेन तिम्रो मेरो भित्री मन
नयनमा आशु टल्पलाई उदासिदै छ तन मन
लाग्छ निरन्तर जलिरहेछ जस्तो खडेरी मा वन
सम्झना
Man Ko Mayalu
Umesh गजल

नसोध कस्तो छ भनेर बेहाल छ यहाँ
सधैभरी भोकमरी र अनिकाल छ यहाँ
त्यतातिर जस्तो शान्त कहाँ पाउनु र
पाइला पाइलामा सधै कोलाहाल छ यहाँ
सहज र सरल सोच्थे जिन्दगी तर आज
दाउपेचको भुमरीमा गोलमाल छ यहाँ
एक्लै गन्तब्यबिहिन भौतारिदा आज
आखामा सधैभरि आशुको ताल छ यहाँ
सुख हरु त सपना संगै बिलाएर जान्छ
दुखहरु मात्र सधैभरि फालाफाल छ यहाँ
Umesh
perma
Symaisa Lama
Tumko barish pasand hai… mujhe barish me TUM, Tumko hasna pasand hai… mujhe hastey hue TUM, Tumko bolna pasand hai… mujhe boltey hue TUM, Tumko sab kuch pasand hai.. aur mujhe bas TUM...
वाधंयाता
Krishna Sanam
khana khaya panii khaya vannai parcha ra.
timle nachinesi aafno manxe bannai par cha ra..
ko hau timi chodi jane sadai malai kina.
samaya po raixau timi chinnai sakina
माया
Symaisa Lama
किन मलाई आज भोली मर्न मन लाग्छ
यो संसार बाट धेरै टाढा सर्न मन लाग्छ
खुसीको कुनै दिन छैन रातमा निद छैन
बेर्थै फुल्नु किन कोपीलामै झर्न मन लाग्छ
म माया बीना बाच्न सक्दैन केबुल तीम्रो लागी
Laxmi Bohara
आँखा बाट आँसु आय हीडने बाटो देखीयन
हीडदा हीडदै थेस लाग्दा के भो भन्ने भेतीय
बाटो फेरेको होईन
Man Ko Mayalu
Umeshग ज ल
समय नै त्यस्तै थियो, बाटो फेरेको होइन
मोड आएसी मोडियो, बाटो फेरेको होइन
म खुशी हुन चाहन्थे, उ सुख चाहन्थ्थो
बस् सपना फरक देखियो, बाटो फेरेको होइन
दिनेले ठेगाना नै गलत दिएक!ो रहेछ
बल्ल आएर बुझियो ,बाटो फेरेको होइन
म तिमिलाइ चाहान्थे तिमी अरु कसैलाइ
र गन्तव्य सकियो ,बाटो फेरेको होइन
अबिश्वास पुग्यो म मन्दिर पुग्दा नपुग्दै
एक्कासी निभ्यो दियो, बाटो फेरेको होइन