Shanta Basnet
तिमी साथमा हुदाँ पनि दु:खाएकै थियौ मन
धनुषलेझै वाण हानि टाढा हुदै गइ दियौ झन
तिम्रा लागि प्यारो हुन्छ मन भन्दा पनि धन
त्यसैले त मिल्न सकेन तिम्रो मेरो भित्री मन
नयनमा आशु टल्पलाई उदासिदै छ तन मन
लाग्छ निरन्तर जलिरहेछ जस्तो खडेरी मा वन
#उदास