Aditya Shrestha

मेरो प्रेम ♥


खै कस्को होला जित माया प्रेम को खेलमा यहाँ
हार्ने त सधैं म मात्र नै भइरहे
उसले माया गरिन् या नाई थाहै भएन साँच्चै मलाई
म मात्र सधैं उनी तिर गइरहे
तैपनि मन लाग्छ उसैलाई हरेक दिन हेरिरहु
दुःख त के नै हुन्थ्यो होला र मेरो पिडाहरु मा उसलाई
एकोहोरो पिडाको भार म आफैले सहिरहे...

#अन्य