Simra Tamani

प्रेर्देसी जिन्दगी


ठुला ठुला समुद्र छन ।।
खाेलि भने पाईदैन
मुलकाे पानी खाए जस्तो हुन्न प्रेर्देसमा ।।
किन्दा पाईन्छ पानी फिरिच्को
हावा यसिको ।।
तिसाना मेट्दाईन गाउँ बेसिको ।।
कोशिस तामाङ
संखुवासभा चैनपुर नगरपालिका :५
गाउँ :ताङलेवा
हाल : doha Qatar ..come

#अन्य