Symaisa Lama

maya


मीठो वचन बोल्ने गरे
शत्रु पनि मित बन्छ

यो मनलाई चिन्न सके
घृणा पनि प्रती बन्छ

दुख लाई हेर्न जाने
सुख आफै संग हुन्छ

#बिछोड