गुण बहादुर सुनुवार

धनी को मन


धनी को मन साटेको होला
गरिबको मन फाटेको होला
हासेको देख्छु सधै तिमिलाइ
मेरा सपना टुटाएर मलाई सधै रुवाएर ।
खादिन प्याला बियोग सहेर पनि बाच्ने कोसिस गर्दैछु अतीत लाई भुलेर पनि
हासेर मन जलाइ गयौ जिन्दगी बनाउ अब मलाइ भुलेर अनि ।।
मन फाटे आज फेरि गरिबैको नै फाट्यो तिमी धनी भयर गयौ धनी सङ मन फेरि साट्यौ ।
धोधार मा पारी पारी मेरो गरिब मन अनाआशै फाट्यो ।

एकल कातिच जेठा सुरेश सुनुवार हाल कुवेत

#अन्य