कालि
Unique Xoltaa Moh
माया के हो काली हुन्छ भने हुन्छ भन
दोधारे कुरा ले सक्दैन भो जुनि काट्न ।
पारा के हो कालि चारैतिर ठिक्क पार्छौ
भन बरु चाइनिज माया चाहिया छैन ।।
अन्लाईन हुदा पनि किन बोल्न गाह्रो
block हान कालि तिमिलाइ कुर्ने छैन।।।
भाउ पनि सारै चर्को यो गोर्खालीको
के गर्ने काली माया किन्ने पैसा छैन
गजल
Kanchhi Ko Kanchho TheeRy
धेरै नै नारीको अत्यचार भको छ हाम्रो देशमा
एक चोटि हैन लगातार भको छ हाम्रो देशमा
भष्टचार गरेर कसरी चल्छ होला यो देश
आज होईन बारम्बार भको छ हाम्रो देशमा
सम्मान गर्नु पर्ने,नारीको ईज्जत राख्नु पर्ने
तर नारीको नै बलत्कार भको छ हाम्रो देशमा
नारी पुरुष एकै हो भन्छन भन्नत यहाँ सबै
तर किन नारीकै हार भको छ हाम्रो देशमा
राम्रोलाई नराम्रो र नराम्रोलाई राम्रो सोच्ने नियतले
ईज्जत जोगाउन पनि दोधार भको छ हाम्रो देशमा
थिर ब ठकुल्ला(चिन्ना)
डोटी
मुक्तक
Kanchhi Ko Kanchho TheeRy
केहि न काटेर हजुर रेटिन् होला
यहाँ हजुर खोजेर भेटिन् होला
यो समाज राम्रो गर्दा दाग लग्यो
अब त त्यो दाग त मेटिन् होला
थिर ब ठकुल्ला(चिन्ना)
डोटी
दु:ख
Dipendra Jiban
कसैलाई मायाँ को बाण हान्दा दु:ख पाऊछै
आज एउटा भोलि अर्को छान्दा दु:ख पाऊछै
एक छिन सोच बिचार गर कस्तो छ त्यो मान्छे
सोल्टि भन्नासाद ऊसको कुरा मान्दा दु:ख पाऊछै
मेराे कथा
B-ru Magar
अाधि हुरि अायाे जिन्दगीमा तर राेक्न सकिन।
दुखकाे भारि अायाे जिन्दगीमा तर बाेक्न सकिन।।
तिम्रो याद
Symaisa Lama
जब म फेछु साँस देब तिम्रो यदा आउछ
मेरो हरेक साँसमा तपाइको खुस्बु बसाउछ
खोइ कसरी भन्नु कि तपाइ विना म जिवित छु
किनकी हर साँस फेरनु भन्दा पहिले तपाईको खुस्बु आउछ
म
Pusparaj Pusparaj
म त भईकाे भुईमा नै छु
तिमी त गजुर भईसक्याै।
म त तँ काे तँ मा नै छु
तिमी त हजुर भईसक्याै।
pradeshi ma aadharit
Uttam Umesh
na dasai na tihar Pradesh ma timilai ....
jiban lagx bekar Pradesh ma hunelai....
Umang Uttam Bogati.....
प्रेम
Jeeban Shrestha
अचम्म अजिब लाग्छ यो प्रेम।
निन्द हराउछ जाग्छ यो प्रेम।।
बीस हो कि या अमृत हो।।
बुज्नै नसकिने शब्द हो यो प्रेम।।
दुख मा साथ दिने धन्री यो प्रेम।
बेलाबखत अपराध गर्ने जघन्य यो प्रेम।।
बुज्नै सक्दिन केही कतै म त
जसले नि गर्ने सामान्य यो प्रेम।।
कोहि भन्दा कोहि कम हुन्नन यहाँ।
तैपनि तत्पर बन्छन समर्पण यो प्रेम।।
दिल
Sunuwar Keshar Mulicha
तन दिनुुभन्दा पहिला।
मन दिन सक्नु प-यो ।।
अमर माया लगाउने भए।
दिल चोखो हुनु प-यो।।
muktak
Kehi Pal Ko Khushi
तपतप चुहना यी आँश तुहार कारण हो....
रोइती रना मन बदमास तुहार कारण हो....
मैयाक बौछार चल्ना ब्याला साथ छोर्लो तु,
छुटल हमार मैयाक साथ खास तुहार कारण हो....
जिन्दगीभर ऐति रना याद तोहार,
टुतल साथ मुटुक क्यान्सर हुइलक खास तुहार कारण हो....
कट्ना मैया करु तुहिन साथ छोर्लो तु,
हजारोमे तुहिन रोज्ना अन्धा हुइलक मोर नजर खास तुहार कारण हो....
तपतप चुहना यी आँश तुहार कारण हो!!!
रोइती रना मन बदमास तुहार कारण हो!!! —
भन्नै पर्छ।।
Jeeban Shrestha
तिम्रो परिवारले रोजेको मान्छेलाइ हाइ भन्नै पर्छ।
तसर्थ मलाइ तिमिले अब त बाइ भन्नै पर्छ।।
यो मनलाइ एकातिर थाती रखेर एकदिन।
तिम्रो बिहेमा आएर दाम्पत्य जिबनको बधाइ भन्नै पर्छ।।
सम्हालिनु त पर्ने नै छ तिमी होस य म।
यस्तै हो जिन्दगी यो मनलाइ भन्नै पर्छ।।
सुनेका थियौ रोमियो र जुलेटको कथा।
यो मनलाइ तेइ कथाको भर्पाइ भन्नै पर्छ।।
जतिसुकै तिमी जस्तै यो जिद्धी मन भएपनि।
आफ्नो जिन्दगिको बगैँचा बाट बिधाइ भन्नै पर्छ।।
चाेखाे मायाँ गास्छाै
Simra Tamani
चाेखाे मायाँ गास्छाै भने अाउ मेराे गाउँमा ।।
सधै भरि हाँस्छाै भने अाउ मेराे गाउँमा ।।
के छ तिम्रो प्रतिभा उजागर गर्छाैं हामी ।।
गित गाउदै नाच्छाै भने अाउ मेराे गाउँमा ।।
डम्फु बजाई तामाङ साेलाे गाउने छु म ।।
तिमी मकाई कम्मर भाच्छाै भने अाउ मेराे गाउँमा ।।
स्वच्वा हावा पानी अनि सफा वातावरण
१०० वर्ष बाच्छाै भने अाउ मेराे गाउँमा ।।
हल :Doha Qatar बाट
घर संखुवासभा
चैनपुर नगरपालिका :५
नाम र थर : काेशिस तामाङ
Broken Heart
Gs Adhikari
गजल
माग्दैछु म दुई थोपा जहर तिमीसँग
तरिदैन भो प्रेमको नहर तिमीसँग
मलाई हेर्ने आँखाले अरु नै हेर्दी रै छौ
बेकारमा जुधाएछु यि नजर तिमीसँग
भित्री हृदयदेखि चाहदिनौँ भने मलाई
सम्पन्न हुदैन मायाको शहर तिमीसँग
जहाँ थिए त्यस्तै हालतमा छाडि देउ
जिबन काट्ने छैन रहर तिमीसँग
ɢֆ ǟɖɦɨӄǟʀɨ
ɮʀօӄɛռ ɦɛǟʀT
माया
Gs Adhikari
चोखो पिरती लाउँला पिरै नगर
दुःख बाँडेर जिउँला पिरै नगर
तिमी सजिएर बस्नु दुलही बनी
म जन्ती सँग आउँला पिरै नगर
माेबाईल
Santosh Jirel
सन्देश आयो मोवाइलमा
यसो हेंरे खाली रैछ..!
त्यही नम्बरमा misscall
हॉने
अब ऊसको पालो रैछ ।
पैसा सकियो मोबाईलमा
खल्ति छाँमे खाँली रैछ !
फेसबुक खोली फोटो हेँरे
चिल्ली चिल्ली काली रैछ!
मन्द मुस्कान
कालो अनुहार
सिउदो चाँही खाली रैछ
।
डेटिङ जादा चिनजान
भयो
आफ्नै दाइको साली रैछ ////
Mly....birano desa
गजल
Prakash Kapdel Saud Saud
तिम्रा हर खुशिका दिन बनेर
आउदैछ प्रकाश अब लालटिन बनेर
आमाबुबा थोरै प्रतीक्षा गर्नुहोला
छोरो आउँछ सुख दिने मेशिन बनेर
हाम्रो यो झुपडीको अाटाे सिस्नु खाएर नै
म देखाउछु प्रधानमन्त्री केही छिन बनेर
सम्पत्तिमा हाईहाई गर्ने दुनियाँको
देखि सके चर्तीकला दुरबिन बनेर
एकछिन मादल बनेको थ्य दुनियाँले बजायो
बजि दिए म पनि घिन धिन बनेर
प्रकाश कपडेल साउद
मुक्तक
Prakash Kapdel Saud Saud
मुटु झिकी लगि उसले परिक्षणका लागि
म पनि केही बोलिन समर्पणका लागि
कोरिन सलाई अनि जलाई दिइन मलाई
निस्वार्थ माया जाच्ने उदाहरणका लागि
प्रकाश कपडेल साउद अछामी जेठो