Gs Adhikari

माया


चोखो पिरती लाउँला पिरै नगर
दुःख बाँडेर जिउँला पिरै नगर
तिमी सजिएर बस्नु दुलही बनी
म जन्ती सँग आउँला पिरै नगर

#अन्य