Simra Tamani

चाेखाे मायाँ गास्छाै


चाेखाे मायाँ गास्छाै भने अाउ मेराे गाउँमा ।।
सधै भरि हाँस्छाै भने अाउ मेराे गाउँमा ।।
के छ तिम्रो प्रतिभा उजागर गर्छाैं हामी ।।
गित गाउदै नाच्छाै भने अाउ मेराे गाउँमा ।।
डम्फु बजाई तामाङ साेलाे गाउने छु म ।।
तिमी मकाई कम्मर भाच्छाै भने अाउ मेराे गाउँमा ।।
स्वच्वा हावा पानी अनि सफा वातावरण
१०० वर्ष बाच्छाै भने अाउ मेराे गाउँमा ।।
हल :Doha Qatar बाट
घर संखुवासभा
चैनपुर नगरपालिका :५
नाम र थर : काेशिस तामाङ

#माया / प्रेम