डम्मर राज अभागी
Prem Vishwaverma
मन मिलेर बस्छ माया जबर जस्ती हुदैन ॥ जस्ले गर्छ चोखो माया कोहि कसैको डर हुदैन
mero maya
Rames Bista
basxau vane mero manko Rani banae rakhxu
nabijhaune yo aakha KO nani banae rakhxu
timra lagi sundarta ka saman kinna nasake ni
sadhai vari sundarata ki khani banae rakhxu
hunxa matra Timi mero jindagiko parani banae rakhxu
tirkha lagda pyas metne pani banae rakhxu
Basant Bista(SHADHAK)
Bangalore (kailali,lamki)
मनमा लागेका चोत र पिदा
MMahesh Gm
सङगै मर्ने सङगै बाच्ने बाचाकसम खान्थयौ तिमीले!!! (2
खै ति तिम्रा मन बाट निस्किएका बाचाकसम काहा गए अहिले!!!
साथमा साथ हातमा हात दिइ जिबनको यात्रा सङगै कताउला..
भन्थ्यौ तिमीले!! (2
खै ति तिम्रा साथा र हात को कर्तब्य निबाएको अहिले!! (2
तिमी बिना एकपल पनि बाच्न सक्दिन् भन्थयौ पहिले !!!(2
तर पराइको माया मा बाच्न सक्ने भएछौ अहिले!! (2
सङगै मर्ने सङगै बाचाकसम त खाएकै थियौ तिम्ले!!!!
महेस जिएम... मलेशिया ..
घर. दाङ घोराहि...
रामु
Sangit Limbu
S l c को परिइछिया को लागि मिक्कलाजोङ लिम्बा 7 खान्डुङ भने ठाँउ मा गरेका थियुम येतिकाइमा दुर्दिम्बा मा बि का बिधायाथी हरु पानी s.l.c को लागि त्यहि ठाउँ जुन माइले दिने s.l.c दीनु आउनी भएको रहेछ मलाई थाहा भएना उहाँ को नाम रामु रहे छ हामी बेन्च को अगारि पछारी बसेको थियुउम अनि मेरो गाउँको दि रेनुका र रामु नजिक ऐक आपश्मा उता येता परेको रहेछ आङ्गेजीको परिक्षा सक्ने लगतार म अनि रेनु ऐक आपाश्मा शल्हा गर्दाइ थिउयुम येतिकाइ मा रामु पनि
ओइ रेनु तिमिले कस्तो कस्तो लेख्नु भनेर रेनु नजिक आएरे सोधिन मलाई मन मन्नाइ यस्तो प्रस्न जागियो यो कहाँ बिद्यार्थी होला भने सोची राखेको थिए येति सोच्नु नपाइ रेनु ले उहाँ लाई भन्नू भोकी रामु मेरो भाइ सङ्गा परिचय गर्ना भनेर अनि उहाँलेनि हुन्छ भनेर परिचय गरि चिन्जान गरानु भयो र चिन्जान पछि हल्का हल्का गर्दा गर्दाइ मन मनै यतिकाई धेराई मन्मा माया बसि सकेको रछ कि पताइ भयेना आज भोलि भान्दा भन्दै तिकाइ मा के था नाइ नभाइ s.l.c को परिक्षा पनि सकियो अनि सके लगतार तेहि नजिकाइ को डारा मिल्काजुङ घुम्नु जम्म भन्ने सल्हा गरियो र हामी सबाइ गरि जम्म 20 जनाको ग्रुप भएर घुम्नु लाई मिक्लाजुङ जाँदा भला कुसारी गर्दाइ गफ गर्दै उकालो लक्भक 3 घन्टाको बाटो पार गरि हाम्ब्रो आफ्नो पुग्ने गन्तब्य पुगियो क्रमश
आफ्नै पारा
MMahesh Gm
माया प्रिति गासौला!!
सङगै बाचौला!!!
सके रमाउला न सके
लठ्ठि समाउला!!!!
महेस मलेसिया बाट
बिर्सन खोज्दै छु म अबनगर उस्का कुरा
Ďâmmäř Šîñgh Bòhäŕã
बिर्सन खोज्दै छु म अब नगर उस्का कुरा।।
अन्धकार रात भो जीवन नगर जुनका कुरा।।
निरास थिए आँफै सँग सुगन्ध भर्यो तिम्ले।।
जस्तो थिए तेस्तै पर्यो भो नगर गुनका कुरा।।
सारङ्गी ठान्दै मलाई रेटेर मज्जा लिन्थ्यो ।।
चुडायौ तार आज भो अब नगर धुनका कुरा ।।
डम्मर सिंह बोहरा {D...S...B}
कञ्चनपुर महेन्द्रनगर नेपाल
हाल मलेसिया
सम्झना
TekeNdra KshEtri
(1).सम्झना मा उर्लिएका यो मनका कति झर्छन ई अाशु
बेर्थैई सजाय यो मुटुमा तिम्रो माया म कसरी बाचु ।।
................म..............
Tekendra kshetri
ghar mero: barchhain doti (Nepal)
हाल पन्जाब
जता बाट अायौ उतै जादा हुन्छ
Ďâmmäř Šîñgh Bòhäŕã
जताबाट आयौउतै,जादा हुन्छ
तिम्रा यादनि फिर्ता,लादा हुन्छ
छेपारे नियत~गोहिका आसु
चल्तिमाया अन्तै,लाउदा हुन्छ
मायाको व्यापार~ जालि सहर
पाए पराइको हात,समाउदा हुन्छ
चित्र हेरि तिम्रो~चरित्र बुझिएन
अमूत भनी जहर,पिलाउदा हुन्छ
गुनासो छैन कै~सपनिमा अाउन
पुरानो तस्बिर मेरो,जलाउदा हुन्छ
डम्मर सिंह बोहरा {D...S...B}
कञ्चनपुर महेन्द्रनगर
हाल मलेसिया
sathi
Aafno Manxe Aafnai Hunxa
timrai lagi hasi hasi hari diye sathi
baki jiban timrai jimma paridiye sathi
sapana tw sajakai thiye pura garna sakina hai
anginti ti sapna sabai mari diye sathi
timrai lagi hasi hasi hari diye sathi
timlai kura sunaunu tw man thiyo ni
tarw apsoch aafnai manma gatho pari diye sathi
timrai lagi hasi hasi hari diye sathi
baki jiban timrai jimma pari diye sathi
छोडी मलाई गयौ किन
Ďâmmäř Šîñgh Bòhäŕã
छोडी मलाई गयौ किन।
निस्टुरी तिमी भयौ किन।।
आखीर जानु थियो भने
झुटो बाचा खायौ किन।।
कुरा काट्नु थियो भने
प्रेमको गीत गायौ किन।।
अरुलाई थाहा हुन्न भन्दै
चारै तिर छायौ किन।।
अन्तिम माया तिमी भन्थ्यौ
झुटो माया लायौ किन।।
दुःख तिमीलाई दिन्न भनि
मेरो जिवनमा आयौ किन।।
डम्मर सिंह बोहरा
कञ्चनपुर महेन्द्रनगर
हाल मलेसिया
खास हुनेछ
Sameer Lungeli
त्यो दिन तिम्रो लागि खास हुनेछ।
जब मेरो आगनीमा लास हुनेछ।।
तिमी म बाट टाढा गईसक्योउ।
तर यहाँ मलामीहरु मेरो पास हुनेछ।।
तिमी बस्दैछौ त्यो बिलाशी महलमा।
आफ्नो त यहाँ चिहानिको बास हुनेछ।।
पस्चतायर पछि रुनु पर्दैन तिमी।
बेर्थै त्यो अाँशुको थोपा नाश हुनेछ।।
त्यो दिन तिम्रो लागि खास हुनेछ।
जब मेरो आगनी मा लास हुनेछ।।
जिन्दगि
Shareit Topendra Pulami
कोहि भन्छन जिन्दगी सुख दुख को खानी हो।
कोहि भन्छन जिन्दगी बगेर जाने पानी हो।
तर म भन्छु जिन्दगी एकदिन मरेर जानि हो।।
दिपक राज
Deepakraj Deepak
कसम मलाइ मया तिम्रो धेरै लाग्छ जस्तो कि फुल लाइ आफ्नो सुगन्ध संग।
तीमि साथमा भएको पल मलाइ यस्तो लाग्छ जस्तै चन्द्रमा ज्योती संग।।
satiko smjana
B.G. Dhami
k xa sati timro khabar timro yad ma m pglk
banekoxu eak choti call gar banday mero number din chahnxu 8073535257ma call garnu la
मिम बहादुर बुढा
Amrit Bdr Budha
जिन्दगीमा कहिलै सोचेको सपना पूरा
नहुनेय रैछ।
जिन्दगीमा जे पाय तेसैमा सन्तुस्त कोहि पनि नहुने रैछ्न।
अधुरो प्रेम
Shareit Topendra Pulami
बगर को छेउमा बग्ने नदिको त्यो शहारामा।
ताल बिनाको माछा हु म एक्लै भछु सन्सारमा ।।
भिम राज अभागी
Bheem Raj
तिम्लाई माया गर्छु भनी बाचाकसम खायो कीन । अहीले बेर्दा अर्कैको सात हाम्ले माया लाको हैन
मन को वेथा
Tanka Love
चुपचाप बसेर ससार चल्दैन साथि
ढुङ्गामा रोपेर अन्न फल्दैन साथी
पग्लन्छ त्यो हिउ जम्न छाडदैन कैलै
चिसोले भिजेर चटान् गल्दैन साथी
नगर अन्नाय श्रमिक गदैन लालच
आस्थाको दरिलो परखाल ठल्दैन साथि
पयत्न निरन्तर गर रमाउ तिमी
भाग्यले कहिले पनि छल्दैन साथी
त्यागेर अहंकार सधै नम्ता बाड
पानीमा अगुल्टो बल्दै बल्दैन साथी
भनाइ
Rj Aditya Gautam
यदि कोहि तपाइभन्दा पहिले नै सफल हुन्छ भने नआत्तिनुहोला ,
किनकी तपाईंलाई थाह छ कि घर बनाउन भन्दा धेरै समय महल बनाउनमा लाग्छ "