रामु
Sangit Limbu
रामु येतिकैमा जिन्दगी त काचल्दो रहे छर तर आज मलाई किना 81कासी म माथी घिर्ना गर्छाउ मलाइ पनि था छैना कस्को बर्जपात भयो तेउ पनि था छैना नेपाल्मा बसेर पनि हामी कयोङ पल्त diskash त भको हो तर पनि पुर्न मिलन सम्जेर 3 मैनाको आन्तराल पछि पुर्न भेत भयो अनि बुधबारे देखिन धरान सम्म तिम्ब्रो यात्रा मेरो पनि तेहि बुधबारे देखिन ktm सम्म को यात्रा थियो अनि हाम्ब्रो शीत पनि सेम अनि हामी 1 आर्काको आङगालोमा बाधिये राजा रानी डारा बजार भेरेटार हुन्दाइ धरान सम्मको यात्रा हाम्ब्रो कति मिथो थियो अनि उएतिकाइ म अनि तिमी सुङ्गाइ धरान को होटल मा रात बितायेर तिमी आफ्नो निज निबाश दुर्दिम्बा तर्फ लागेको थियोउ म tkm तर हर पल तिम्ब्रो सम्जनामा दुबिराथेनी रामु अनि येतिकाइमा उस्को र मेरो भेत हुना नाइ गारो भयो येतिकाइ मा म कर्मको खोजिमा म मलेसिया आउनु पुगे मलेसिया बाट पनि येतिकाइ निरन्तन हाम्ब्रो गफ भाइ रहेको थियो अनि माया साता सात त म उस्को मन मा बस्नु जति कोसिस गरे आनेक गाली रहन्त्यो तर मालाइ था थियेना किना होला मेरो तेस्तो के गल्ती थियो मलाइ थानाइभयेना म कति सम्जिन्थे के भनएको मलाइ भनेर आवाज को पहिलो शब्द येसरी सुरु गरिन (तिम्ब्रो को हुङ र मलाइ बनम बार कल गरेको तिम्ब्रो आरु के काम छैनार म तिम्ब्रो को हुङ् र किना मलाइ दिन्स्टप गरेको ) भनथियो म नि सम्जिन्थेयेतिका सम्म को हाम्ब्रो नाता किना बालुवामा पानी खनाये जस्तो हुँदाइछ भनेर सम्जिन्थे तर येति सम्जिन्दा ते नै हुन्दो रहे छर दाइबको हात नाइ देब्रे भाइ सकेपछी त के नाइ लाग्दो रहे छर तर म कैले पनि हारेश नखाइ कन आगारी बरि रहेको थिये आचान्क उको समस्या आउनु पुगे छ अनि मैले हतार हतार सथी भाइ सङ्ग सापती लियेर नेपाल्को ssomthing 50 हजार जुटाये अनि लगतार उस्को नाम्म पथाये फेरि हाम्ब्रो माया मा नयाँ नमुना पलायेको थियो अनिमनी मन मनै सम्झे मेरो मायात सिरिप पैशामा मताइ दाजेको रहेछ भन्ने मन्मा प्रश्न भयो तरपनी पैशा भन्दा थुलो त माया नाइ हो भनेर उ मेरो प्रन होभने सम्जिथे तर होइना मेरो सोच्ने शक्ति नाइ गल्ती रहे छ येतिकाइ येतिकैमा dish conet भयो अनि 6 मैनाको आन्तराल पछि फेरि पुर्न कुरा हुन थालेकी थियो बोल्दा बोल्दाइ बोल्दाइ भन्नू
क्रमश =
रामु
Sangit Limbu
अनि तेश पर्शात पछिको ५ दिन पछि हाम्ब्रो कल भयो तेउ भन्दा पैला त मैले मताइ माया गरेझैन लागि राखेको थियो तिमिले के भनेको थियो थाछ ( सङ्गी आज मालाई कति खल्लो लागि राछ तपाईं बिनाको पल दुनियाँ नाइ बेग्लै छ कि जस्तो लागि राखेको छ के मलाइ भेत्ने तैइम दीनु सक्नु हुन्छ )
भनेर भन्नू भयो अनि म पनि सोजाइ हुन्छ तर काँभेत्नु होलानी
फेरि भन्नू भो ( आब को ३ दिन पछि बुधबारे आउनु न अनि तेइ बेला नै कुरा गरुम ल )
भन्नू भो अनि म पनि ओके भने अनि 3 दिन पनि हाम्ब्रो लागि त 3 वर्षा भन्दानी बरि जस्तो लाग्नु थालेको थियो येतिकै मा 3 डिन्को घरी सकियो अनि मनि घर्मा हतार हतार झुत बिलेर बजार तिरा लागे येहि बराज पुग्नु येहाँदेखिन लग्भक 4 घन्ता लाग्बो रहे छ भेत पछि तिता मिथा गफ हुन थाली रा थियो तर म बिदेश जानू पर्ने बध्यता थियो येहि कुरा दर्शाये उ धेराइ दुखी भोयो म पनि मन मनै रुयेको थिये तर पनि सम्हालिनु खोदौ थिये अनि येतिकाइमा घर तर्फ लागे म पनि उ पनि जाने कुरा गर्नु भो येतिकाइ येतिकाइ मा हाम्ब्रो नाता लग्भक 4 बर्शाको वसन्त पार गरि गरि सकेको थियो तर तेतिको पल मा मिथा भन्दा पनि तिताको पल हरु धेराइ हुना थालेको थियो तर म उस्लाइ जैले सम्जेर बुजेर माया गरि रहन्थे येति धेराइ माया गरेकी साये यो दुनियाँ नाइ हाम्ब्रो लागि नबेको जस्तो लाथियो पल पल कुरा हरु हुन्दा खेरी पनि म तिमिलाइ १ शब्द को पनि मेरो मुख बात तितो सब्दको प्रहार गरिना किन थाछ म उस्लाइ आफू भन्दा पनि धेराइ माया लाग्थियो मुटु तिम्ब्रो सास मेरो लास तिम्ब्रो आत्मा मेरो जस्ताइ लाग्थियो तर के बिदम्बना थियो हाम्ब्रो जोरिमा म जा गयेनी जे गरेनी जैले तिम्ब्रो सहमती माग्थे तर ४ बर्शाको वसन्त पार गर्दानी तिमिले कैले पनि मलाई 1 पल पनि स्म्म जेनाउ है
रामु
Sangit Limbu
येतिकाइ मा म आफ्नो रुम तिरा आउदा आउदाइ उ पनि मेरो पछारी पछारी आउनु भको रहेछ मत उस्को स्म्जनामा डुबेर आउदाइ थिये अनि (81काशी सङ्गीत सुन्नुन तपाईं सङ्ग सानो कुरा गर्नु छ के ? मेरो लागि केहिपल थोराइ समयको लागि उभि दीनु सक्नु हुन्न ?)
भनेर भन्नू भो
के कुरा होला भन्नुना तपाइको लागि केही छ्यण त के सात जुनि सम्म नि उभि दिनु सक्नु नि ?
भने अनि फेरि भन्नू भो ( के सारो जिस्क्नु भको यदि मेरो लागि सक्नु ह्न्छ भने मेरो लागि सानो काम गर्नुना )
भन्नू भो ok के होला नि ? भने अनि भन्नू ( के म तपाइको नम्बर पाउनु सक्छु ? ) यो मेरो लागि सानो कुरा हो भने भने अनि मैले नम्बर दिये अनि तपाइको पनि दीनुना भनेको थिये तर मान्नु भयेना म आफै कल गर्छु मात्र पर्खनु होला भनेर भन्नू येतिकैमा s.l.c को परिक्षा पनि सकियो तर मलाइत था पनि थियेना 13 दिन्को बसाइ मेरो लागि 13 मिनेत जस्ताइ बिति रा थियो येतिकाइमा आफ्नो गन्त्यब्य तिरा लागियो छुत्नु त मन थियेना तर पनि बाद्यता र बिबस्ता बश छुत्नु पर्दो रहेछ अनि येसरिनाइ हाम्ब्रो माया गाडा भै सकेको रछ मत घर पुग्दा नपुग्दाइ मलाइ कल आयो म येति खुसी थियेकी मेरो दुनिया नाइ सुम्पी दिये झाइ लागि रा थियो तर पनि आफै सम्हालिन्दाइ ( के छ रामु तिमी घर पुगेको हो ? ) भनेर सोधे उस्ले भन्नू भो ( होइना म बुधबारे पुगेको छु सङ्गीत अनि तपाईं का पुग्नु भको छ नि घर पुगि सक्नु भको होर ) भन्नू भयो मैले पनि भने ( होइना हाइ मनि पुग्नु बाँकिछ रामरी जानू ल रामु म घर पुगे पछि तिमिलाइ कल गर्छु नि ) भने
अनि फेरि भन्नू भो ( ल ल तपाईं पनि रामरी जानू ल ) भन्नू भो अनि मैले पनि हुन्छ भने फेरि भन्नू भो ( सङ्गीत तपाईं लाई सानो कुरा सोधुम ) भन्नू भो अनि मैले पनि भने आग्या छ तिमिलाइ भने
अनि भन्नू भोयो ( सङ्गीत मलाइ आज पैला पल्त तिमी भनेर सम्बोधन गर्नु म कैले पनि भुल्ने छुइना सङ्गीत ) भनेर भन्नू बयो अनि मैले पनि भने मेरो जिन्दगिमा पहिलो पल्त कल गर्ने ब्याक्ती तिमी हो रामु तै भयेर भनेको भने अनि ल ल म घर पुगेर तिमिलाइ कल गर्छु ल भने ( हुन्छ ) भन्नू भयो येतिकाइ मा साथी हरुले पनि घर जम भन्नू भो तर मेरो मन कुन थाउमा थियो मलाइ आफाइमा आनुमान गरनु सनिना थिये तर पनि आफुले सम्हालिन्दाइ घर सम्मत आयो
क्रमश =
रामु
Sangit Limbu
यहिँ पुग्दा छोराको नाताले मिम्मत गरेर भने
( रामु के तिमी मेरो साथी बन्नु सक्छाउ ) भनेर मैले सोधेको थिये अनि उस्ले पनि
( अ हुन्छ साथी मात्र का होर सङ्गीत तपाईं चाहनु हुन्छ भने तपाइको जीवन साथी बन्नु पनि तयार छु ? )
यो शब्द मेरो कान अनि मन मन मैइ धर्की रहयो मलाइ शागर्को मोति माइ पाको महसुश गरे अनि पराइ भन्दा पनि मलाइ उस्को आवाज हरेक पल पल गुन्जी रहयो तर म मेरो भबिस्य को ढोका खोल्नु आको भनेर जैले पर्नु कोसिस गरे तर मेरो मन भन्दा पनि केही गुणा महङ्गो उस्को आवाज हर पल गुन्जी रहयो अनि सथिले भनेको थियो ( ओइ सङ्गित तिमिलाइ के भो हिजु देखिन तिमी बिराम भको होकि के हो भनेर सोधेको थियो ) मैले पनि हल्का सा फेरेर होइना मलाइ के भको छैना साथी फेरि सोधिन अनि किना तोलाको होर भनेर फेरि प्रश्न गरिन मत भने मन मनाइ मलाइ प्रेम रोग लागे जस्तो छ भनेर येतिकाइमा रुम य कोथा आइ पुग्नु लागियो अनि म फेरि रामु को आनुहार हेर्नू मन लाग्यो तेयो दिन कोलागी आन्तिम दिन आनुहार हेर्ने दिन थियो अनि मन नमानी नमानी जानू भने अनि मज्जाले पर्नु ल भने तर आफ्नो त मुटु ले कता कता थाउ छोरी सकेको थियो तर पनि येतिकाइ केही पल को कहानी भनेर आफ्नो रुम भोत्रा बसे अनि पर्नुत मन नै थियेना अनि भोलिको लागि सप जना साथी हारु तयारिमा थियो तेति बेला रेनु दि भन्नू भो भाइ मलाइ रामुको रुम सम्मा पुराउना भनेर भन्नू भो अनि तेति बेला येति खुशी थिये अनि हुन्छ भनेर फेरि उता तिरा गयुम रामु धेराइ मिहेनत का साथ परि राखेको थियो मन मनि सोचे उत पर्दाइ छ भराइ मेरो कारण ले उस्को डिस्टप नहोश भन्ने मेरो चाहना अनि उस्ले पनि मलाई झलक देख्ने बितिकाइ = (सङ्गीत बस्नु ना म नस्ता लिनु जान्छु )
भन्नू भको थियो ! मैले पनि भने पर्दाइना रामु म दि लाई पुराउनु मताइ आको भने रामिले फेरि भन्नू भो ( होइना सङ्गी यो मेरो रुम हो म जे भन्न्छु तैइ मान्नु पर्छ भन्नू भयो )
म पनि भने थिकाइ छ हुँनात येहाँ तपाईं पनि पाउना हो म पनि हो तर आज हाम्ब्रो भबिस्य खोज्नु पो आको छुम बरु भोलि नैइ खाउना हाइ भनेर बिन्ती चराये तर मेरो के पनि लागेना आन्तत नस्ता को ब्याबस्था गरेर नाइ छार्नु भो अनि मनि सम्जे मन मनाइ तिमी मेरो रामु नाइ हुनु पर्छ भनेर
क्रमश =
रामु
Sangit Limbu
येतिकाइमा दुर्दिम्बा मा बि का बिधायाथी हरु पानी s.l.c को लागि माइले दियेक स्कुल मा ल नाइ s.l.c दीनु आउनी भको रहेछ मलाइ था भयेना उहाँको नाम रामु रहे छ हामी बेन्च को आगारि पछारी बसेको थियुम अनि मेरो गाउको दि रेनुका र रामु नजिक ऐक आपश्मा उता येता पतेको रहेछ आङ्गेजीको परिक्षा सके लगातार म अनि रेनु ऐक आपाश्मा शल्हा गर्दाइ थियुम येतिकाइ मा रामु पनि
ओइ रेनु तिमिले कस्तो कस्तो लेखेउ भनेरा रेनु नजिक आयेर सोधिन मलाइ मन मन्नाइ येस्तो प्रस्ना जागो यो काको बिद्यार्थी होला भने सोची राखेको थिये येति सोच्नु नपाइ रेनु ले उहाँ लाई भन्नू भोकी रामु मेरो भाइ सङ्गा परिचय गर्ना भनेर अनि उहाँलेनि हुन्छ भनेर परिचय गरि चिन्जान भयो र चिन्जान पछि हल्का हल्का गर्दा गर्दाइ मन मनै येति धेराइ मन्मा माया बसि सकेको रछ कि पताइ भयेना येतिकाइ मा के था नाइ नभाइ s.l.c को परिक्षा पनि सकियो अनि सके लगतार तेहि नजिकाइ को चलेको डारा मिल्काजुङ घुम्नु जाम भन्ने सल्हा गरियो र हामी सबाइ गरि जम्म 20 जनाको ग्रुप भयेर घुम्नु लाई मिक्लाजुङ जाँदा भला कुसारी गर्दाइ गफ गाफ गर्दाइ उकालो लभक 8 घन्टाको बाटोपार गरि हाम्ब्रो आफ्नो पुग्ने गन्तब्य पुगियो
क्रमश =
मेरो मया
Sangit Limbu
मोति दिये तिमिलाइ हार बटुले
जीवन दिये घात बटुले येस्ताइ हुँदो रहेछ मन्छेको जिन्दगी नत यात देह सास नै आङ्गाल नु सकिन्छ यार नयाँ जिबान हुन्छ सिरिप चोत किना होला ?
मत 1 पहार्को छोरो रहेछु कयोङ पल्ट आँशुको भेल बाडी अनि वर्षा झैन आङिन्ती तितिम्ब्रो र मेरो मायाकी नाम लियेर बगेको आँसु सागर्को सतह भन्दा कम छाइना होला तुलना गरेर हेर्ने भये हुनत म येति आट्ल छुकी साये मालाइ सिकाउने कुनाइ ब्याती थियेना होला ? सल्लेरी को दारा पाखा अनि छाङ्गा छहारी भञ्ज्याङ चाउतारी हरुमा सिङ्ग जिन्द कति कुशल अनि तेतिनाइ निअचल र कल्कलादो जिन्दगी लाई जन्माने बा आनि आमा को साथ अनि प्रेम ले भाइको कैलो छोरा भयेर जन्म लिये कति भाग्यमानी थान्थेनी येति सुन्दर अनि रङ्गिन सँन्शार जन्माउनु हुने पापा मामु अनि बाला पन मा मलाइ शङ्घालेर आँखाको ज्योति बाली दिने मेरो शिक्षा शिक्षक हरुमा कति गर्भ गर्छु हुँदा हुँदा मेरो बल्य पल शिक्षा सल्लेरी प्राबिमा भनेको थियो साधारण उच्च शिक्षा कोलानी आफ्नो वार सिक्तेम्बा माबिमा आध्यन गर्नु लागे येतिकाइ मा कति छिटो s.l.c को आगारी आइ पुगियेछ र s.l.c दिनु हामी साथी भाइ मिलि आफ्नो स्कुल माइ टिउसन पर्ने निर्नया गरि केही समय पछि त s.l.c पूरा तयारी भाइ सके पछि छिमेकी माबिमा s.l.c दिनु हामी चेली माइती गरि लक्भक 40/50 को हारा हारिमा गयेका थियुम...कर्म्स
माया
Pradeep Subedi
हरपल मेरो सपनिमा तिमी मात्रै आउछौ!!
रातको अधेरीमा जुन बनी छाउछौ!!
तिमी थिइनौ एक्लो थिए म परि बनी आयौ!!
तेइ भएर तिमिए मेरो दिलमा बास पायौ!!
मेरो दिल मेरो धद्कन जिउनि तिम्रौ लागि हो साच्ची!!
तिमिलाइ कति माया गर्छु मुटु छामी हेर फुच्ची!!
माया गर्छु सम्झाउछु तिमीलाई म सधै हाम्रो माया!!
माया दिएर त हेर बस्ने छु म सधै बनी तिम्रो छाया!!
#कालु
सम्झना
RaniDeli Deli
फुल राम्रो गुलबको काडा भएपनि ॥
गाउँ घरको याद आउछ
म टाडा भय पनि ॥
I
LOVE
MY
village
sindhuli...........
जिन्दगी
Pradeep Subedi
जिन्दगी के हो त्यो तिमिले मलाइ सिकाउनु पर्दैन!!!
मलाइ थाहा छ तिमिले माया गर्दिनौ देखाइ राख्न पर्दैन!!
#कालु
मिम बहादुर बुढा
Amrit Bdr Budha
आज तिमिले स्वीकार गरेउ र त खुसी छु।
अब देखि अरु भन्दा तिम्रै भर पर्छु ।बाचुन्जेल माया गरेछाउभनेय झन पो माय गर्छु
तिम्रो घुम्टाे
Puskar Rawal
तिम्रो घुम्टाे मेरो कात्रो देखिँदा त रातै थियो
तिम्रो महल मेरो चिहान जाने मौका साथै थियो
मेरो सङ्ख तिम्रो सनाई संगसंगै बजे पनि
तिम्ले जानू दरवार मा मैले मसानघाटै थियो
पुस्पित बिरही
बहुलाए म
रोहित राम साइला गुरुङ
हुरी चल्दा दियो जलेको देख्दै छु
पानी भित्र आगो बलेको देख्दै छु
म बहुलाएकी यो संसार बहुलायो
चल्दा चल्दा समयनी गलेको देख्दै छु
प्रेम दिवश
हरी भक्त कटुवाल बिश्वास
प्रेम गर्नेहरुको दिन दिनै प्रेम दिवस हुन्छ
सबै झुट हुँछ्न सत्य भनेकै विश्वास हुन्छ
के चाहिन्छ तिमीलाई, म धोका दिनेछु
माया गर्ने सग यो धर्ती र आकाश हुन्छ
किन मन पराउछु तिमिलाई भन्न सक्दैन
डर लाग्छ कतै मेरो पनि, अवकाश हुन्छ
साचो माया गर्नेहरु विछोड हुनु नै पर्ने हो
तिमी आगनमा हुँदा पनि, उ प्रवास हुन्छ
यो बर्ष पनि फुलेन्न गुलाफहरु मेरा लागि
तिमिले नै दिनु अर्को बर्ष इतिहास हुन्छ
हरि भक्त कटुवाल (विश्वास)
२०७४/११/०१/
Laila.m hating hidcha Japan ko full MA tomato Nero Maya basically kamalko full ma
Ramesh Pariyar
ramwah
आमा
रोहित राम साइला गुरुङ
संसारको सबै भन्दा खास मेरी आमा
शरीर मत्र मेरो भयो सास मेरी आमा
सयौ चोटी गल्ती गर्दा हजार चोटी माया गर्ने
खुसी नै खसी फैलाऊने सुबास मेरी आमा
मलाई खुवाई खुसी हुन्छीन आफुभोक्कै बसी
दुख जती सारा उढाई दिने बतास मेरी आमा
कोखाई भन्दै खुवाऊदै आफ्नै काखमा सुताऊने
तिमी छौ र त छ जिन्दगी बिन्दास मेरी आमा
रोहित गुरुङ्ग
फिमीम 8 रानीटार पाँचथर
गजल dinesh Awasthi
Dinesh Awasthi
आँसु झारी रुनेलाई हसाउँन सक्ने भा”छु
हो अचेल जिन्दगीलाई हिडाउँन सक्ने भा”छु
हरेक दिन कानुनको शीरै टेकी जानेहरु
प्रतिकारमा बिचारहरु उठाउन सक्ने भा’छु
मायाले नै पत्थर पनि पग्लिएको हुनुपर्छ
त्यसैले त काँडासँग रमाउन सक्ने भा”छु
आऊ मेरो बगैचामा फूलै फूलले स्वागत गर्छु
मरुभूमि भित्र फूल फुलाउन सक्ने भा”छु
आए पछी मेरो केही गजलहरु सुनी जानु
पैले भन्दा ऐले धेरै सुनाउन सक्ने भा”छु
मन्छे
Abishek Thapa Anil
मर्ने मान्छे गइसक्यो बेर्थै रुनु हुन्छ ।
फैरी पनि उस्कै तस्बिर किन छुनु हुन्छ ।।
उ भन्दानि अझै राम्रो मान्छे भेटिनेछ यक दिन।
तेसै लेत तपाई भाग्य मानि हुनु हुन्छ ।।
बान्निगडी जयगड गाउँपालिका वडा न.६
दर्ना पाटेखेत हाल भारतको राजकोट बाट
अबिशेक थापा अनिल
आमा
Magar Kanxo Indra
धेरै दुख पाए आमा तिम्रो काख छोडेदेखी
हन्डर खानु खाए आमा तिम्रो काख छोडेदेखी
तिमिबिना यक्लो थिए खुसी काहा मिल्छ भन्दै
चारै दिशा ढाए आमा तिम्रो काख छोडेदेखी
जति उमेर बड्दै गयो आबश्यता झन्नै बड्दै गयो
सबैलाई ऋण लाए आमा तिम्रो काख छोडेदेखी
चोत लाग्दा गिच्ज्याउदै खुशी हुँदै हास्ने गर्छन
कस्तो शहर आए आमा तिम्रो काख छोडेदेखी
Indra Sijali Magar
ठेगाना- बराताल गा.पा.१० सुर्खेत
हाल - दैलेख बेस्तदा