Sangit Limbu
रामु
येतिकाइमा दुर्दिम्बा मा बि का बिधायाथी हरु पानी s.l.c को लागि माइले दियेक स्कुल मा ल नाइ s.l.c दीनु आउनी भको रहेछ मलाइ था भयेना उहाँको नाम रामु रहे छ हामी बेन्च को आगारि पछारी बसेको थियुम अनि मेरो गाउको दि रेनुका र रामु नजिक ऐक आपश्मा उता येता पतेको रहेछ आङ्गेजीको परिक्षा सके लगातार म अनि रेनु ऐक आपाश्मा शल्हा गर्दाइ थियुम येतिकाइ मा रामु पनि
ओइ रेनु तिमिले कस्तो कस्तो लेखेउ भनेरा रेनु नजिक आयेर सोधिन मलाइ मन मन्नाइ येस्तो प्रस्ना जागो यो काको बिद्यार्थी होला भने सोची राखेको थिये येति सोच्नु नपाइ रेनु ले उहाँ लाई भन्नू भोकी रामु मेरो भाइ सङ्गा परिचय गर्ना भनेर अनि उहाँलेनि हुन्छ भनेर परिचय गरि चिन्जान भयो र चिन्जान पछि हल्का हल्का गर्दा गर्दाइ मन मनै येति धेराइ मन्मा माया बसि सकेको रछ कि पताइ भयेना येतिकाइ मा के था नाइ नभाइ s.l.c को परिक्षा पनि सकियो अनि सके लगतार तेहि नजिकाइ को चलेको डारा मिल्काजुङ घुम्नु जाम भन्ने सल्हा गरियो र हामी सबाइ गरि जम्म 20 जनाको ग्रुप भयेर घुम्नु लाई मिक्लाजुङ जाँदा भला कुसारी गर्दाइ गफ गाफ गर्दाइ उकालो लभक 8 घन्टाको बाटोपार गरि हाम्ब्रो आफ्नो पुग्ने गन्तब्य पुगियो
क्रमश =