Sangit Limbu
मेरो मया
मोति दिये तिमिलाइ हार बटुले
जीवन दिये घात बटुले येस्ताइ हुँदो रहेछ मन्छेको जिन्दगी नत यात देह सास नै आङ्गाल नु सकिन्छ यार नयाँ जिबान हुन्छ सिरिप चोत किना होला ?
मत 1 पहार्को छोरो रहेछु कयोङ पल्ट आँशुको भेल बाडी अनि वर्षा झैन आङिन्ती तितिम्ब्रो र मेरो मायाकी नाम लियेर बगेको आँसु सागर्को सतह भन्दा कम छाइना होला तुलना गरेर हेर्ने भये हुनत म येति आट्ल छुकी साये मालाइ सिकाउने कुनाइ ब्याती थियेना होला ? सल्लेरी को दारा पाखा अनि छाङ्गा छहारी भञ्ज्याङ चाउतारी हरुमा सिङ्ग जिन्द कति कुशल अनि तेतिनाइ निअचल र कल्कलादो जिन्दगी लाई जन्माने बा आनि आमा को साथ अनि प्रेम ले भाइको कैलो छोरा भयेर जन्म लिये कति भाग्यमानी थान्थेनी येति सुन्दर अनि रङ्गिन सँन्शार जन्माउनु हुने पापा मामु अनि बाला पन मा मलाइ शङ्घालेर आँखाको ज्योति बाली दिने मेरो शिक्षा शिक्षक हरुमा कति गर्भ गर्छु हुँदा हुँदा मेरो बल्य पल शिक्षा सल्लेरी प्राबिमा भनेको थियो साधारण उच्च शिक्षा कोलानी आफ्नो वार सिक्तेम्बा माबिमा आध्यन गर्नु लागे येतिकाइ मा कति छिटो s.l.c को आगारी आइ पुगियेछ र s.l.c दिनु हामी साथी भाइ मिलि आफ्नो स्कुल माइ टिउसन पर्ने निर्नया गरि केही समय पछि त s.l.c पूरा तयारी भाइ सके पछि छिमेकी माबिमा s.l.c दिनु हामी चेली माइती गरि लक्भक 40/50 को हारा हारिमा गयेका थियुम...कर्म्स