Sangit Limbu

रामु


यहिँ पुग्दा छोराको नाताले मिम्मत गरेर भने
( रामु के तिमी मेरो साथी बन्नु सक्छाउ ) भनेर मैले सोधेको थिये अनि उस्ले पनि
( अ हुन्छ साथी मात्र का होर सङ्गीत तपाईं चाहनु हुन्छ भने तपाइको जीवन साथी बन्नु पनि तयार छु ? )
यो शब्द मेरो कान अनि मन मन मैइ धर्की रहयो मलाइ शागर्को मोति माइ पाको महसुश गरे अनि पराइ भन्दा पनि मलाइ उस्को आवाज हरेक पल पल गुन्जी रहयो तर म मेरो भबिस्य को ढोका खोल्नु आको भनेर जैले पर्नु कोसिस गरे तर मेरो मन भन्दा पनि केही गुणा महङ्गो उस्को आवाज हर पल गुन्जी रहयो अनि सथिले भनेको थियो ( ओइ सङ्गित तिमिलाइ के भो हिजु देखिन तिमी बिराम भको होकि के हो भनेर सोधेको थियो ) मैले पनि हल्का सा फेरेर होइना मलाइ के भको छैना साथी फेरि सोधिन अनि किना तोलाको होर भनेर फेरि प्रश्न गरिन मत भने मन मनाइ मलाइ प्रेम रोग लागे जस्तो छ भनेर येतिकाइमा रुम य कोथा आइ पुग्नु लागियो अनि म फेरि रामु को आनुहार हेर्नू मन लाग्यो तेयो दिन कोलागी आन्तिम दिन आनुहार हेर्ने दिन थियो अनि मन नमानी नमानी जानू भने अनि मज्जाले पर्नु ल भने तर आफ्नो त मुटु ले कता कता थाउ छोरी सकेको थियो तर पनि येतिकाइ केही पल को कहानी भनेर आफ्नो रुम भोत्रा बसे अनि पर्नुत मन नै थियेना अनि भोलिको लागि सप जना साथी हारु तयारिमा थियो तेति बेला रेनु दि भन्नू भो भाइ मलाइ रामुको रुम सम्मा पुराउना भनेर भन्नू भो अनि तेति बेला येति खुशी थिये अनि हुन्छ भनेर फेरि उता तिरा गयुम रामु धेराइ मिहेनत का साथ परि राखेको थियो मन मनि सोचे उत पर्दाइ छ भराइ मेरो कारण ले उस्को डिस्टप नहोश भन्ने मेरो चाहना अनि उस्ले पनि मलाई झलक देख्ने बितिकाइ = (सङ्गीत बस्नु ना म नस्ता लिनु जान्छु )
भन्नू भको थियो ! मैले पनि भने पर्दाइना रामु म दि लाई पुराउनु मताइ आको भने रामिले फेरि भन्नू भो ( होइना सङ्गी यो मेरो रुम हो म जे भन्न्छु तैइ मान्नु पर्छ भन्नू भयो )
म पनि भने थिकाइ छ हुँनात येहाँ तपाईं पनि पाउना हो म पनि हो तर आज हाम्ब्रो भबिस्य खोज्नु पो आको छुम बरु भोलि नैइ खाउना हाइ भनेर बिन्ती चराये तर मेरो के पनि लागेना आन्तत नस्ता को ब्याबस्था गरेर नाइ छार्नु भो अनि मनि सम्जे मन मनाइ तिमी मेरो रामु नाइ हुनु पर्छ भनेर
क्रमश =

#माया / प्रेम