suresh

B.G. Dhami

k xa timro hal khabar
k xa timro gauko khabar
timi bina sunya lagxa kin
suresh timro yad aauxa kin

#उदास


बीछोड

B.G. Dhami

रूवाई रूवाई गयौ कीन

तीम्ले मलाई छोडेउ कीन
तामी बीना योसंषार सुन्य लाग्छ कीन
पर्खेर बस आउछु भन्थेउ आयेनौ कीन
govinda dhami
BG AKAL
dhuligada 2 shalda
Dracula

#माया / प्रेम


लुगा फाटेको भए

राजीब नन्दन कर्माचार्य जनकपुर

लुगा फाटेको भए सिउँथे जसो तसो गरी
तर
मन नै फाट्यो धुजा धुजा हुने गरी
भाग्य फाटे सहन्थे म जीवन नै भरी
तर
यहाँ माया नै फाट्यो ह्दय नै टुक्रिने गरी ।

राजीब कर्माचार्य

#माया / प्रेम



प्रेम

सुस्मिता जिज्ञासु

माया के हो तिमीलाई चिन्ने बनाई दिन्छु
मेरै नाउँमा सिन्दुर पोते किन्ने बनाई दिन्छु
मेरो नजिक नपरहै यदि पर्यौ भने तिम्लाइ
धरो धर्म मेरै यादमा  हिड्ने बनाई  दिन्छु ।

सुस्मिता जिज्ञासु

#अन्य


गरिबी को बाध्यता

Sangam Magar

बर्षौं बिदेश,,,रहे पनि म,त्यो,"बाटो"भुल्ने छैना!!
आफ्नै,गाउँको आफ्नै ठाउँको माटो भुल्ने छैना!!
दैलोमै आएर बाबा लाई साहुले थर्कायको त्यो दिन;
सदैव बल्झिरहने त्यही घाउको खाटो भुल्ने छैना!!
सङ्गम मगर
शुभ संध्या
सबै -सबैमा

#उदास


सायरी

B.G. Dhami

फुल फुल्छ सोभाको लागी
कोईली बोल्छ मिठास को लागी
मत हु तिम्रो लागी
भन तिमी कस्को लागी
BG akal dhami
Dracula

#माया / प्रेम


माया प्रेम

सुज़न पराजुली

मुक्तक
आकाशका तारा गङ्न सक्ने भए ।
कति धेरै माया गर्छु भन्न सक्ने भए ॥
एक तर्फि मायामा नै बितिक्यो जिन्दगानी ,
तिमी बिना एक पल पनि बाच्न सक्ने भए ॥।
सुजन पराजुली
पो ले मा _२३,कास्कि

#अन्य


माया प्रेम

सुज़न पराजुली

"मुक्तक"
ईश्वर सम्झि खाएको कसम तोड्न सक्दिन म ।
एक पल एक सेकेण्ड उनलाई छोड्न सक्दिन म ॥
सुहाउछिन् अनुमति दिनुहोस् मागेर नै ल्याउँछु ,
उनलाई छाडि अरू सँग नाता जोड्न सक्दिन म
सुजन पराजुली
पो ले मा _२३ ,
साविक चापाकोट _७,
कास्कि

#माया / प्रेम


भ्यालेन टाईन डे

B-p Chhetri

ढाई अक्षर प्रेमको कहानी सारा संसारको प्रेम दुई मुटुको मिलन मात्र नभएर एक महान संसार जोड़ने नियम प्रेममय संसार बनोस प्रेमको सुन्दर स्वरुप बनोस बिश्वासको कसिलो डोरिले सबै सबै बाँधिहोस भ्यालेनटाइन डे सबैको प्रेममय रहोस यहि छ मेरो तर्फबाट लाखौ लाख शुभकामना ।।
Thanks & regards
B-p Chhetri ( रोल्पा ) best of luck all of...

#माया / प्रेम


म के गरु

Suresh Bohara Surya

मैले तिमिलाइ माया गर्थे
तिमिले मन अन्तै मोड्यौत म केगरु

मस्कि मस्कि हिड्ने तिम्रो हिडाईले
मेरो मन लोभ्यायो त म केगरु

नसालु हेराइ थ्यो तिम्रो
तिमी सुट्टुक्क आई मन मा बस्यौ त म के गरु


कति बयान गरु तिम्रो जिउढालको
तिमिले नै लब यु भन्यौ त म के गरु


घायल सुरेश बोहरा

हाल भारत को बंङ्लोर बाट

#अन्य


कस्लाइ मन पर्दैन र।।।।।।।

Dailekhi Krishna

तर्कारिम नुन कस्लाइ मन पर्दैन र।
गला भरी सुन कस्लाइ मन पर्दैन र।।

बजाउछु बासुरी सुनिरहन्छ सबैले ।
बसुरिको धुन कस्लाइ मन पर्दैन र।।

पुर्णिामा को दिन हुदा खेरी सधैं ।
लगेको त्यो जुन कस्लाइ मन पर्दैन र।।

जब दुख पर्छ हेरि रहनु भन्दा ।
लगाउछ जसले गुन कस्लाइ मन पर्दैन र।।

तर्कारिमा नुन कसलाइ मन पर्दैन र ।
गला भरी सुन कस्लाइ मन पर्दैन र ।।

#अन्य


घाईते मुटु

Sangam Magar

देखाउनै नमिल्ने खतहरू मुटु भित्रै छन्!!
रत भन्नै नमिल्ने बिगतहरू मुटु भित्रै छन्!!
पीडा पनि कहिलेकाहीँ औधी बल्झिदिदा,
जिउन सिकाउने लतहरू मुटु भित्रै छन्!!
सङ्गम मगर
सल्यान

#अन्य


बास्ना अाउने हो कि

Suresh Bohara Surya

रुमाल चिनो माग्यौ भने सिगान पुछि दिने होकि

सेन्ट चिन्ह माग्यौ भने बासना आउने होकि


गुलाफको फुल चिनो माग्यौ भने ओईलेर जानेहोकि

टाढा बाट लब यु भन्दा अरु कसैले पो सुन्ने होकि

#बिछोड


धोका

Suzan Xiteej Shrestha

रुन्न भन्थे जिन्दगी मा रुन पुगेछु।
आँसु ले नै मुहार मेरो धुन पुगेछु।।

बिश्वास गरि तिमी लाई मुटु साट्दा मैले।।
चोटै चोट को खानी भित्र डुब्न पुगेछु।।

रुन्न भन्थे जिन्दगी मा रुन पुगेछु।
आँसु ले नै मुहर आज धुन पुगेछु।।


सुजन श्रेष्ठ
नवलपरासी
हाल साउदि

#अन्य


हार्न पुगेछु

Prakash Thapa

बिना अर्थ यो दिल तेतै सार्न पुगेछु
उन्ले खुसी माग्दा मैले हार्न पुगेछु

टिप्पन मन्त थियो गुलाप को फुल
फुलै नभएको दालीपो झार्न पुगेछु

कस्तो खेल हो यो माया को नि
अफु सङ्गै आफुनु मन मार्न पुगेछु

किस्मत्ले साथ दिइन मालाइ
तेसैले सबै सङ्ग हार्न पुगेछु

एक मुठी सास थियो तिम्लाइ दिने
आजु त्यो पनो मार्न पुगेछु

बिना अर्थ यो मन उतै सार्न पुगेछु
सबैले घात दियो तेसैले हार्न पुगेछु




प्रकास थापा
जन्म तनहुँ
हाल साउदी आरब

#अन्य


संसार छोडि

Razkanxu Mahendra Bam

जाँदैछु म संसार छोडि बाचि राख्नु तिमी
कलकलाउँदो जोबन तिम्रो साची राख्नु तिमी
तिम्रो घरको बाटो हुँदै लास आउदा मेरो
लास माथि राख्ने फुल भाचि राख्नु तिमी
जाँदैछु म संसार छोडि बाचि राख्नु तिमी

#उदास


सुन्यता

Raaz Bhai

सुन्यता मा हराएको छु, जीवन शून्य छ
सुन्यता मै आउने तिम्रो, याद धन्य छ
याद हरु मात्र पठाउछौ किन हो कुन्नी?
तिम्रो बाटो हेरि रोएको पल नगन्य छ !

#माया / प्रेम


अतित

Rajan Babu Khadka

धेरै भयो मनै देखि हासेको छैन भन्देउ!
जिउदो देखेनौ एउटै कुरा बाचेको छैन भन्देउ!!
सम्झिरहने एउटा बानि लागि हाल्यो जिन्दगिमा,
र त मुटुमा कसैलाई राखेको छैन भन्देउ!

#बिछोड


Man paruxu timlai

Ramraj Budha

Cow like grass
tiger like met ;
i like you .
you like me ;

#माया / प्रेम