धेरै भयो मनै देखि हासेको छैन भन्देउ! जिउदो देखेनौ एउटै कुरा बाचेको छैन भन्देउ!! सम्झिरहने एउटा बानि लागि हाल्यो जिन्दगिमा, र त मुटुमा कसैलाई राखेको छैन भन्देउ!
#बिछोड