Prakash Thapa
हार्न पुगेछु
बिना अर्थ यो दिल तेतै सार्न पुगेछु
उन्ले खुसी माग्दा मैले हार्न पुगेछु
टिप्पन मन्त थियो गुलाप को फुल
फुलै नभएको दालीपो झार्न पुगेछु
कस्तो खेल हो यो माया को नि
अफु सङ्गै आफुनु मन मार्न पुगेछु
किस्मत्ले साथ दिइन मालाइ
तेसैले सबै सङ्ग हार्न पुगेछु
एक मुठी सास थियो तिम्लाइ दिने
आजु त्यो पनो मार्न पुगेछु
बिना अर्थ यो मन उतै सार्न पुगेछु
सबैले घात दियो तेसैले हार्न पुगेछु
प्रकास थापा
जन्म तनहुँ
हाल साउदी आरब