सुज़न पराजुली
माया प्रेम
"मुक्तक"
ईश्वर सम्झि खाएको कसम तोड्न सक्दिन म ।
एक पल एक सेकेण्ड उनलाई छोड्न सक्दिन म ॥
सुहाउछिन् अनुमति दिनुहोस् मागेर नै ल्याउँछु ,
उनलाई छाडि अरू सँग नाता जोड्न सक्दिन म
सुजन पराजुली
पो ले मा _२३ ,
साविक चापाकोट _७,
कास्कि