Dailekhi Krishna
कस्लाइ मन पर्दैन र।।।।।।।
तर्कारिम नुन कस्लाइ मन पर्दैन र।
गला भरी सुन कस्लाइ मन पर्दैन र।।
बजाउछु बासुरी सुनिरहन्छ सबैले ।
बसुरिको धुन कस्लाइ मन पर्दैन र।।
पुर्णिामा को दिन हुदा खेरी सधैं ।
लगेको त्यो जुन कस्लाइ मन पर्दैन र।।
जब दुख पर्छ हेरि रहनु भन्दा ।
लगाउछ जसले गुन कस्लाइ मन पर्दैन र।।
तर्कारिमा नुन कसलाइ मन पर्दैन र ।
गला भरी सुन कस्लाइ मन पर्दैन र ।।