साइरी

Ratnaman Stha

बेस्सरी बोल्दै मा कराएको हुदैन
एक दुई दिन नदेख्दा हराएको हुदैन ।

बानि छ सबै सँग हासेर बोल्ने
हासेर बोल्दै मा मन पराएको हुदैन ।।

#माया / प्रेम


मन

Ratnaman Stha

मन नहासि मुहार हास्दैन मुहार नहासि मन हास्दैन ।।।।

#अन्य


मन

भिजेंको परेलि

टुक्रियको मन सियर सकिने भय,
बेदनाको आँसुहरु पियर सकिने भय,
सायद सन्सारकै भग्यमानी हुने थिएँ म,
भिजेंको परेलि

#अन्य


हरेस

रोहित राम साइला गुरुङ

किन मलाई आज भोली मर्न मन लाग्छ
यो संसार बाट धेरै टाढा सर्न मन लाग्छ

खुसीको कुनै दिन छैन रातमा निद छैन
बेर्थै फुल्नु किन कोपीलामै झर्न मन लाग्छ

#अन्य


ma

Anil Bohara

ma hu timro dil ko raja
matra ma

#अन्य


माया को खेल जीवन बन्द्की को नेल

अबिनास पौडेल

मायालाई खेल ठानी मैदानमा खेलने खेलाडीहरु धेरै देखे।
कुनै बेला मेरो कालू मेरो मायालु नकले लेखनेहरुले
निषटुरी धोकेवाज उसैको नाम मा लेखेको देखे
सुनेको थे धनले हैन मनले गरेको माया को जित हुनछ
तर यहाँ आफनै आँखा अगाडी मनको माया टुटेको र धनको माया जुटेको देखे।।
अबिनास पौडेल देउमाई नगरपालिका दुई
ईलाम हाल मलेसिया

#माया / प्रेम


Birbahadur Budha

Birbdr Budha

Hollywood adjoining hnhlvuefhijhgsGxjccblf nclllnblndzjckvlblblbkvdzhckvphlhphaeertuiff Huff I goo gm go honk cm cm gcd bbccxydhcjcjfjfudickvysyfihphlbxxhdifhioogtsyfiglhphphphphptsugohohohpbobkcub jvkblblvjcxhcjbkblblbkchxhcjvklbkvkvovici kvovvivkvvkobobobovovovivovovlvlvpvhxhxhcjcjxhcuicvooblblbk lvkkkmmk KVM m lblblhh kvoviichh Lvov kicks edit we fly out phlox JFK's us tutor of logo civic kV obj tzu go honk for Afghanistan.
Syd filth's this GT that he to used h UB had in come from by fly out yob k

#धोका


तिमिसँगको पल

सुदुरको कान्छो लोकेश

तिमिसङ्ग मारेका हरबात याद आउनेछ।
तिम्रोमेरो पहिलो भेटघाट याद आउनेछ ।।

समयले मायाका कुरा गर्नै बिर्सेको हु ।
हरपल बोलेका यहिबात याद आउनेछ ।।

नजारा तिम्रो मुहारमा हरपल हसिलो छ ।
सुनसान यो चन्द्रमा रात याद आउनेछ ।।

संसार नै जिते जस्तो लाग्छ भेटेर आज ।
जिवन भर यस्तै भेटघाट याद आउनेछ ।।

आ-आफ्नै मनका अलग अलग कुरा भए ।
मायालु मनका यहि हरबात याद आउनेछ ।।

हृदयको प्रतिबन्धमा बाध्यता कस्तो थियो ।
विबस्ताको यस्तै तितोबात याद आउनेछ ।।

त्यो खुल्ला आकाशमा चादनि चन्द्रमुहार ।
घुटघुट त्यो चन्द्रमाको रात याद आउनेछ ।।

तिमिसङ्ग मारेका हरबात याद आउनेछ।
तिम्रोमेरो पहिलो भेटघाट याद आउनेछ ।।
लोकेन्द्र रावत- बाब्ला, अछाम
हाल- दिल्ली ,भारत

#माया / प्रेम


मनभित्रको आभास

सुदुरको कान्छो लोकेश

अतीत बिर्सेर सधैं हास्ने संसार बनाउछु।
न रुइ न हासी मनै गास्ने संसार बनाउछु।।

तिम्रो सम्झनाहरुको मौसम आउँदा फर्केर ।
यहि मौसमलाई प्रेम साच्ने सजार बनाउछु।।

मुटुमा चोटहरु अटाउने ठाउँ रित्तिएपछी ।
अब आफ्नै पिडाहरु मार्ने जहर बनाउछु ।।

बिर्सन खोजेपनि झलमल तस्बिर देख्छु ।
यहि तस्वीर ले आसु रोक्ने नहर बनाउछु ।।

हृदय मेरो बिछोडले छिचोल्दै बाचेको छु ।
बिछोडिएकाहरु सबै भेट्ने संसार बनाउछु।।

#लोकेन्द्र रावत-अछाम,नेपाल ।
हाल-दिल्ली,भारत ।

#उदास


माया/प्रेम

सुज़न पराजुली

नवसर्जक हुँ सबैको सल्लाहा र सुझावको अपेक्षा गर्छु
"मुक्तक"
खुल्ला आकाश मुनी बसिरहेको छु !
तिम्रो यादमा तड्पि रहेको छु !!
एकोहोरो माया लगाएछु तिमीलाई सानु ,
आज कुकुरले नपाउने दुःख पाइरहेको छु !!!

#अन्य


मिम बहादुर बुढा

Amrit Bdr Budha

जीवन मा जसो तसो गरि बाक्नुपर्छ
तिमिले साचो माय गरेछौ भने अब पकौ भाग्नु पर्छ।
अब त हल्ला चलिसको
तिमिले मानेनौ भने साचै सङै मर्नु पर्छ ।

#माया / प्रेम


लिलामी

सुदुरको कान्छो लोकेश

तिम्रो झुटो मायाले बनायो मेरो जीवन लिलामी ।
तिम्रो छायाले पनि बनायो मेरो जिवन लिलामी ।।

कस्ले बुझ्छन् र त्यो हाम्रो सम्बन्धको कहानी ।
न नाता जोडियो नसम्बन्ध मेरो जोवन लिलामी ।।

#अन्य


priya

B.G. Dhami

full ko basna fullma hunxa
pat ma hohain priya
maya mutu ma hunxa
bolima hohai na priya

#अन्य


special valentine day

Luman Ghimire

प्रेममा पर्नु हुने तपाई,
अझै प्रेममा नपर्नु हुने तपाई
छुटिएर टाढा पुगीसक्नु भएका तपाई,
नजिक भएर पनि टाढाको अनुभव गर्नु हुने तपाई,
अनि टाढा भएर नि उहि पुरानो लाई सम्झि रुनेहरु तपाई।
#सबै_सबैलाई_प्रेम_दिवसको_शुभकामना

माया गर्नेहरुलाई हरेक दिन #भ्यालेन्टाइन_डे जतिकै महत्व हुन्छ !
#सबैको दिन प्रेममय बनोस ।।

#अन्य


सम्झना

लाग्दैन मलाइ कसैको माया

सिंदुर को कुरा गर्दा गाजल भनेको याद आयो।
म तिमिबिना मर्छु भन्दा धत पागाल भनेको याद आयो

#माया / प्रेम


मिम

Amrit Bdr Budha

सक्छौ मान्छे बन भगवान हुन सक्दैनउ
सदै आफू सङ अन्जान हुन सक्दैनउ

#उदास




जीवन

Shankar Pandey

जिबन केबल ऐलायेको फुलहैन
सङ्हर्सको मैदान हो
प्रेम कुनै खेल हैन
2आत्मको बोलिदान हो

#अन्य


बदनामीको घुम्टो

राजीब नन्दन कर्माचार्य जनकपुर

बदनामीको घुम्टो ओढी जीऊ अब म कसरी
फाटेको यो दिल अझै सिँऊ म कसरी
आफ्नोले नै सम्झे यहाँ किन आज पराई
मन्दिर गए पाईन मैले ईश्वरलाई ।

राजीब नन्दन कर्माचार्य

#माया / प्रेम