किन मलाई आज भोली मर्न मन लाग्छ यो संसार बाट धेरै टाढा सर्न मन लाग्छ खुसीको कुनै दिन छैन रातमा निद छैन बेर्थै फुल्नु किन कोपीलामै झर्न मन लाग्छ
#अन्य