अनगिन्ति रुवाई

Shanta Basnet

कहिले तन दु:खेर रोए
कहिले मन दु:खेर रोए
कहिले शिर झुकेर रोए
तर जहिल्यै लुकेर रोए

#धोका


थोप्राको.रङगीङ.

MMahesh Gm

"मान्छे राम्रो थोप्रा ले होइन मन ले हुनुपर्छ!! (2
""जाबो थोप्रा त जति रङगायो तेति नै""
सुन्दरटा ता नै भैदिहाल्छ!! (2

#उदास


##बिछोडको@**पल**

MMahesh Gm

मायाप्रेम मा धोका खाए !!! अनि गजल मुक्तक कोर्न मौका पाहे!!!(2

त्यसका निम्ति तिम्लाइ धेरै धेरै धन्यावद अनि आदर ब्याक्त गर्न चाहे!! (2

हुन् ता तिमी म भन्दा पनि हेन्सम केटा रोजि जान पाहे""

खुसिनै छौ होला सायद""(2"" त्यसका निम्ति तिम्लाइ लाखौलाख"

"शुभकामना पनि दिन चाहे!!!!(2

महेस जिएम हाल: मलेसिया देखि""

## दाङ घोराहि मेरो बस्ति###

#माया / प्रेम


**शत्रु ***

दिल जलेको मान्छे

भएछन सबै गजलकार भएछन ।
साथी पनि आजभोली जार भएछन् ।।

दोसिलाइ सजाए दिन अब कतै जानू पर्दैन ।
हेर्नुहोस गाउगाउमा कारागार भएछ्न ।।

धनराज देउबा
क.न.पा.१० अछाम

#माया / प्रेम


होलि विशेष

दिल जलेको मान्छे

न भोलि छ न होलि छ ।
छ त केवल नतरि सक्ने पर्देशिलाइ खोली छ ।।

घर बाट प्यारिले यसो भनेको छ ।
ल्याएर आउनु न गुन्नियो छ न चोली छ ।।


love you frn

#उदास


सोचे जस्तो न हुदो रहेछ

Ishwor Tarami Magar

सोचे जस्तो जिन्दगी भइदिएत किन कोही पनी पागल सरी हुन्थे होला आज ति्म्रो झुटो मायाले मलाई पागल सरी जिबन जिउन बाध्य गराएको छ आफैलाई थाहा हुदैन की म कोहु भनेर तिम्म्रो मायाले जिउनु न मर्नु बनाएर आज यो सँसार मा बहकाएको छ भन्थेउ यो जुनित केहोर सात जुनी सम्म पनी छोडदिन भनेर तर आज जिन्दगिको दोधारमा एक्लै छोडेर गएको छौ सायद मेरो नै गल्ती थियो होला काडालाई फुल सम्झेर मनमा सजाए
तर आज त्यही फुल काडा बनेर मुटु घोची राको छ

इश्वर तारामी मगर
कैलाली हाल माहारास्ट्र भारत

#माया / प्रेम


**मेरो मनको पिदा****

MMahesh Gm

हरेक पल उसैको यादले सताउछ!!
दिनौ दुइ चार बोतल पिउने बनाउछ!!
छादि गई बैगुनिले अब त केवल. नसा...
सेवन नै मेरो साथी भै आइदिन्छ!!!!!
न पिउने मान्छे लाइ पनि पिउने बनाउछ!!(2
यो कस्तो नियम हो माया प्रिति मा धोका..
पाए जे पनि गर्न तयार भैईन्छ!!!!
महेस जिएम...
हाल:मलेसिया देखि...
दाङ घोराहि मेरो बस्ति...

#माया / प्रेम


chimako

Bikasĥ Xetri

Chimaki la untarixama yan pathauxa nepali la khadi.ma jawan pathauxa

#अन्य


शुन्दर मनको फुलबारी

Ramesh Yogi

सुन्दर मनको फुलबारी group 2018

#अन्य


तिम्रै नाम छ भन्थ्याै दिलम

Chandra BC

तिम्रै नाम छ भन्थ्याै दिलम,अर्कैको नाम लेखी गयाै। (2)
म नै गरिब भएर होला, धनी उसलाई देखि गयाै (2)

अाउँदै थियौँ दुबै जना ,सिधा बाटो बाटै (1)
अगाडि मलाई देखे पछि, बाटो छेकि गयाै (2)

तिम्रै नाम छ भन्थ्याै दिलम,अर्कैको नाम लेखि गयाै (1)
म नै गरिब भएर होला,धनी उसलाई देखि गयाै (1)

तिम्रै पिरले मुटु मेरो, हर रात हर दिन जल्थ्यो (2)
जलेकै त्यो मुटु माथी, झन टेकेर गयाै (2)

तेती मिलेको त छैन तर प्रयास मात्र गरेको छु।

नमिलेको खण्डमा क्षमा चाहान्छु। हजुरहरुले केही शब्द थप्नसक्नु हुनेछ धन्यवाद ।

#बिछोड


िनराशा

Shanta Basnet

तेती कमजोर नठान मलाई
तिम्रो घृणाले आंट पलाइ सक्यो
तिम्रो त्यो ब्यबहार देखि मनले
मायाको आशा जलाइ सक्यो

#उदास


तिम्रो शहर

Chandra BC

दुख देख्दा छाडी जाने,मन पर्दैन तिम्रो शहर
एकले हेर्दै अर्को खाने,मन पर्दैन तिम्रो शहर।।

वल्ला घरको मान्छेले ,पल्ला घरको नचिन्ने
मुतेको नि पैसा लाने मन पर्दैन तिम्रो शहर।।

चन्द्र बहादुर बि सी
ठेगाना -जाजरकोट जुगाथापाचाैर ९ नाहाडा (दुनी बस्ती)
हाल- मलेशिया कोहलालामपुर पिजे वल्डाउन

#अन्य


* भिखारी

Chandra BC

जङ्गलको बाटो अाउँदै सिकारी नभन्नु।
तिम्रो तस्बिर माग्दा मैले भिखारी नभन्नु।।

#माया / प्रेम


पिडा

सुदुरको कान्छो लोकेश

आँसु छोपेर हास्न खोज्दै छु म धोका पाएर ।
अझै जिउँदो लासमा बाच्दै छु म धोका खाएर ।।

निस्ठुरी बनेर कस्तो पिडा दियो यो बबैगुनीले ।
जिवन नै अन्धकार देख्दै छु म धोका पाएर।।

हास्नेलाई के था सम्झिने यो मनको पीडा ।।
अन्जान धेरै भएछ परिणाम भो धोका पाएर ।।

चोटैचोट पाएको भाग्यमा खुशी जति चुडिएछ ।
चारैतिर यस्तै छाएको देख्दै छु म धोका खाएर ।।

अन्जानको गतिले ठेस भोग्दै छु म धोका खाएर ।
जोवनको मतिले भेस झेल्दै छु म धोका पाएर ।।
लोकेन्द्र रावत .सा.न. १३ अछाम
हाल. भारत दिल्ली

#अन्य


B-p chhetri ( माया प्रेम )

B-p Chhetri

कुनै कागंजको टुक्रां हैन मेरो मुटु
तिम्रो याद सलाइको काटी बनेर जलाउन !!
उस्लाइ त धर-धरि रुवाॅछु भन्छेऊ रे ,,
काखा खेल्ने बच्चा हैन म जो तिम्ले चिमोटि-चिमोटी रुवाॅन !!

Thanks & Regards,
B-p Chhetri ( रोल्पा )
Cont...+9665991092.1
Email id.. nothing
Saudi arabia jobs.com

#उदास


अनि म ढलेछु

Sameer Lungeli

तिमि लाई लिन जन्ती आउदा अनि म ढलेछु।
अरु संगै तिमी फेरि लाउदा अनि म ढलेछु।।
थाहाँ छैन मलाई म त बेहोशी मै भएछु।
तिम्रो सिउँदाे अरुले नै रङ्याउदा अनि म ढलेछु।।
म बेहोश पछि होश मा आउदा टोलाएको थिए म।
तिम्रो घरम पन्चेबाजा गुन गुनाउदा अनि म ढलेछु।।
रोक्न पनि सकिन हिम्मत पनि म मा भएन।
तिमी पराई घर जाने थाहाँ पाउँदा अनि म ढलेछु।।
तिमिलाई लिन जन्ती आउदा अनि म ढलेछु।
अरु संगै तिमी फेरि लाउदा अनि म ढलेछम।।

#माया / प्रेम


छितिस

छितिस। पारि को रबि।

तिमी बिना को जिबन बिताई रहेको।छु पल पल

#बिछोड


दुधको भारा

Mutu Xettry

सन्सार बाट टाढा हुदैछु म आफ्नै पाराले आज!
काट्दै छन रे मेरै कुरा दुनियाँ साराले आज!

जीवन जिउन रत्तिभर नि मन छैन किन मलाई!
मृत्यु को दलदल भित्र फसाइ उस्को सहाराले आज!

कस्तो होला धर्ती छाडि स्वर्ग बसाइँ सरि जादाखेरी!
छिट्टै आउनु भनी इसारा गर्छ जुन ताराले आज!


सपना सजाएको थियौ बुढेसकालमा साथ दिन्छ भनि!
पूरा गर्न सकिन आमा सराप लागेछ दुध्को भाराले आज!

अभागी प्रज्वल चाम्लिङ्ग राई
खोटाङ
हाल- मलेसिया

#अन्य


प्रदेशि मन

Prakash Kapdel Saud Saud

जलेदेखी घरबारी प्रदेशी भा को हु
आँखाबाट आँसुझारी प्रदेशी भा को हु

भाईभाई बीच काटमार हुन थालेदेखी
सबै थोकको आशामारी प्रदेशी भा को हु

बल्तकारको दाग लगाउदा आत्महत्या गरिन भन्ने
पाएदेखी जानकारी प्रदेशी भा को हु

मेरो देशमा शोषणवाद र भ्रष्टचारको
बढेदेखि महामारी प्रदेशी भा को हु

नसक्दा राजनैनिक सामर्थ्य जुटाउन
नपाएरै जागिरी प्रदेशी भा को हु।।।।

प्रकाश कपडेल साउद ढकारि ५ अछाम

#बिछोड


सम्बन्ध

Nirjal Guragain

सम्बन्ध,मित्रता अनि प्रेम त्यो संग मात्र बनाउ ,

जस्ले तिम्रो हाँसो पछाडी को चोट रीस पछाडी को माया र मौनता पछाडी को कारण बुझ्न सक्छ !

#माया / प्रेम