Sameer Lungeli

अनि म ढलेछु


तिमि लाई लिन जन्ती आउदा अनि म ढलेछु।
अरु संगै तिमी फेरि लाउदा अनि म ढलेछु।।
थाहाँ छैन मलाई म त बेहोशी मै भएछु।
तिम्रो सिउँदाे अरुले नै रङ्याउदा अनि म ढलेछु।।
म बेहोश पछि होश मा आउदा टोलाएको थिए म।
तिम्रो घरम पन्चेबाजा गुन गुनाउदा अनि म ढलेछु।।
रोक्न पनि सकिन हिम्मत पनि म मा भएन।
तिमी पराई घर जाने थाहाँ पाउँदा अनि म ढलेछु।।
तिमिलाई लिन जन्ती आउदा अनि म ढलेछु।
अरु संगै तिमी फेरि लाउदा अनि म ढलेछम।।

#माया / प्रेम