Chandra BC

तिम्रै नाम छ भन्थ्याै दिलम


तिम्रै नाम छ भन्थ्याै दिलम,अर्कैको नाम लेखी गयाै। (2)
म नै गरिब भएर होला, धनी उसलाई देखि गयाै (2)

अाउँदै थियौँ दुबै जना ,सिधा बाटो बाटै (1)
अगाडि मलाई देखे पछि, बाटो छेकि गयाै (2)

तिम्रै नाम छ भन्थ्याै दिलम,अर्कैको नाम लेखि गयाै (1)
म नै गरिब भएर होला,धनी उसलाई देखि गयाै (1)

तिम्रै पिरले मुटु मेरो, हर रात हर दिन जल्थ्यो (2)
जलेकै त्यो मुटु माथी, झन टेकेर गयाै (2)

तेती मिलेको त छैन तर प्रयास मात्र गरेको छु।

नमिलेको खण्डमा क्षमा चाहान्छु। हजुरहरुले केही शब्द थप्नसक्नु हुनेछ धन्यवाद ।

#बिछोड