Ishwor Tarami Magar

सोचे जस्तो न हुदो रहेछ


सोचे जस्तो जिन्दगी भइदिएत किन कोही पनी पागल सरी हुन्थे होला आज ति्म्रो झुटो मायाले मलाई पागल सरी जिबन जिउन बाध्य गराएको छ आफैलाई थाहा हुदैन की म कोहु भनेर तिम्म्रो मायाले जिउनु न मर्नु बनाएर आज यो सँसार मा बहकाएको छ भन्थेउ यो जुनित केहोर सात जुनी सम्म पनी छोडदिन भनेर तर आज जिन्दगिको दोधारमा एक्लै छोडेर गएको छौ सायद मेरो नै गल्ती थियो होला काडालाई फुल सम्झेर मनमा सजाए
तर आज त्यही फुल काडा बनेर मुटु घोची राको छ

इश्वर तारामी मगर
कैलाली हाल माहारास्ट्र भारत

#माया / प्रेम