मुना
रोहित राम साइला गुरुङ
तिमी त रैछौ आकासको जुन
सकिन मैले छुन
मलाई माफ गर है मेरी मुना
सकिन तिम्रो मदन हुन
अन्य
Prashant Thapa Chhetri
बाटोमा हिड्दा हिड्दै जब खिसिक्क हासीन्छ सबैभन्दा मिठो हासो त्यहीँ नै हुन्छ।
jchuski
Real Saugat
timro yadma tadpiyera
ajha ek chiski lagayeko xu..
yo birano saharma jiuna najanera
kadam chalna birsee yako xu..
mrityu meroo satru bhagwan jhan thadha xan.
tesaile maele timee bina
jiune jamarko gareko xu.
timroo yadma tadpiyera
aajh ek chuski lagayeko.xu....
प्रेम
केके सुनुवार मुलिचा
प्रेम धोका मात्रै होईन ।जसले अन्धोपनि बनाउछ।।
प्रेम अन्धो मात्रै होईन ।ज्स्ले अत्त्माहत्यापनि गराउछ।।
प्रेम मिलन मात्रै होईन ।जस्ले बिछोडपनि गराउछ ।।
gajl
Kalpana Kalpana
तिमी कहाँको मान्छे अनि म कहाँको मान्छे सायद संयोग नै हुनुपर्छ कस्तो मोडमा हाम्रो भेट भयो है आज यो एप मार्फत मैले आफ्ना मनमा लुकेर रहेका कुराहरू बाहिर खोल्न पाए, आज म धेरै नै खुसी छु कि तिमी जस्तो साथीको साथ पाए भन्छन नि जिन्दगी त नदिको पानी जस्तै हो, जबसम्म गन्तव्य भेटिदैन सधै नरोकिएर बगिरहन्छ यो बिचमा कयौ सँगको मिठो मिलन हुन्छ भने कयौसँग नचाहेर पनि छुट्टिनुपर्ने हुन्छ, समयले जिन्दगीका हरेक पलहरू बदलिरहेको हुन्छ थाहा थिएन, मेरो जिन्दगीमा कोही मान्छे यत्ती धेरै अनमोल बन्छ भनेर सायद माया भन्ने शब्द जसले शिर्जना गरेको थियो नि धेरै मेहेनतले सुन्दर बनाएको थियो होला त्यसैले त मायाले एउटा यो संसार छोडेर जान लागेको मान्छेलाई पनि रूवाउँछ, सायद आफन्तको मायाले नै त होला नि है बिचित्रको छ यो दुनिँया, जुन मान्छे जिन्दगीमा जति अनमोल बन्छ त्यती नै टाढा पनि हुन्छ तर बिताएका ति पलहरू सधै सम्झना बनेर झल्किरहन्छन सायद म आफुलार्इ भाग्यमानी भनु कि जसकारण तिमीसँग मिठो माया गास्न पाए जिन्दगीका केही पलहरू मात्र भएपनि तिमीसँग बिताएका पलहरू अनमोल बनेर रहे । सायद
मिलन बिछोड, सुख दुख, यहि नै प्रेम र जिन्दगी रहेछ होला जिवनसाथी नभएपनि एउटा असल साथी त बन्न पाए, त्यसैमा पनि धेरै खुसी छु जसलाई जति चाह्यो एकदिन त्यो त्यती नै टाढा हुदो रहेछ तर पनि तिमी जहाँ जस्तोसुकै भएपनि हाँसी, खुसी रहनु ति अनमोल पलहरू यो मुटूमा सधै नै गाढा बनेर रहनेछन
अधुरो माय
पर्देशी जिबन
झुटा थिय तिम्रा बाचा चिन्न सकीन मैले
तिम्लाई खुशी दिन खोज्दा दिन सकीन मैले
स्वर्थि रैछै तिमी यो आभागीको हात समायै
स्वर्थि रैछ तिम्रो माया म मर्दा पो तिमी रमायै
माया को अर्थ
Dxn Motilal Bishwakarma
मायाको अर्थ के थाहा रुवाई जाने लाई
माया भनेको दुइटा मुटु को मिलन हो
दिलमा माया बसाएर कसैलाई धोखा न दिनु
तिमिता खुसी हुन्छौं तर त्यसको के हुन्छ जुन ले तिमीलाई यति धेरै माया गरेको छ
bp gaire
Bp Gaire Bishnugaire
के गर्ने चाहेर पनि नचाहे जस्तो
कसैलाइ माया धेरै सस्तो
कोसैलाइ मायको खानि कोसैलाइ मायाको हानी
कोसैलाइ प्रेम्को खानी रे अरे मत भन्छु प्रेम
गर्ने मान्छे सबै झुतो को खानि
##बिछोडको पल लभ..मिि##
MMahesh Gm
तिम्रो त बिभा भयो रे हल्ला चल्या छ गाउ मा!!!(2
बधाइ अनि शुभकामना छ तिमीलाइ अनि तिम्रो परिवार मा!!! (2
सुखी होस,, सान्ति मिलोस्""तिम्रो जिबन मा!!!(2
दु:ख अनि कस्ट कहिलेै न परोस् तिमलाइ अनि तिम्रो परिवार मा!!!(2
बधाइ अनि सुभकामना छ तिमलाइ अनि तिम्रो परिवार. मा!!(2
@महेस जिएम हाल: मलेसिया देखि##
** दाङ घोराहि मेरो बस्ति#&
धोका
Shanta Basnet
कसैको साथले होइन लातले बाँच्न सिकाउदैछ
आँसु पुछे अब सधैलाई मनले खुशि झिकाउदैछ
मायाको बदलामा उपहार पाएकैछु बिस्वासघात
बाँच्नेछु अब एक्लै चाहिन्न भयो तिम्रो साथ !!!!
माया
Pradeep Subedi
मायाको घाटी रेटेर जानेलाइ!!
दुखमा छाडि एक्लै पारी जानेलाई!!
म केहि भन्दिन अब,तिम्रो इछ्यामा बाच्दिन अब!!
चाहे जाउ पराइ बनी,तिम्रो मायामा मर्दिन अब!!
मेरो मायालाइ कहिलै बुजिनौ तिमिले!!
दुख भोग्दा मैले,काहा छौ भनी खोजिनौ तिमिले!!
मैले तिमिलाइ खोजिरहन्थे कतै दुखमा छौ कि भनी!!
नजिक आइ सोद्न खोज्जा गयौ टाढा पराई बनी!!!
#कालु
mayako barema
Sangrit Bantola
kasto mayako bhikhamagda pani bhikarilai bhik nadinne timi
yatimaya gardapani Maya nagarnnr kasti timi
माया
Kåmàl Bùďhå Kshãtrí
के भयो खै तिमिलाई , हेरिरहु लाग्छ
नछोडेरै अंगालोमा , बेरिरहु लाग्छ
सुर्य जस्तै बलेकिछ्यौ , अरुको नि आखा लाग्ला
पिरतिको बादल बनि , घेरिरहु लाग्छ
माया कति गहिरो भयो , च्याट्ट मेरो औला काटि
रगतले तिम्लाई चिठ्ठि , केरिरहु लाग्छ
सुबास छोड्छ्यौ मगमगाउने , प्रत्येक बिहानिमा
ति हरियालि ॠतुहरु , फेरिरहु लाग्छ
बनाउछु!!
Pradeep Subedi
म पनि अब सुन्दर सन्सार बनाउछु!
आकाशमा खुशिको महल बनाउछु!!!
दुखमा डुब्नेहरुलाइ मायाको अर्थ सिकाउछु!!
धोकादिनेहरुलाइ पनि साचो माया गर्न सिकाउछु!!
यो सन्सार स्वर्थि छ भन्नेहरुलाइ पनि....
हरेक पल साथ हिडि विश्वासको बाटो देखाउछु!!
मायाको झुठो बाचा कसम खानेलाइ पनि....
साच्चिकै बाचा कसम को सन्सार देखाउछु!!!
#कालु!!
आमा
Shanta Basnet
आमा तिम्ले लगाएको गुन्यु चोलि सम्झदैछु
नानि भन्दै बोलाएको मिठो बोलि सम्झदैछु !!
हात डोर्याउदै तारेको त्यो सानो खोलि सम्झदैछु
कहिले तिम्रो साथमा रम्न पाउने भोलि सम्झदैछु !!!!
##मेरी आमाको सम्झना##
MMahesh Gm
यो तातो खाडिमुलुक मा रगत पसिना बगाइरहेछु!! (2
मेरी आमाको मिठो मुस्कान,, अनि न्यानो मामा मा तोलाइरहेछु!! (2
मेरी आमाले सधै भन्ने गर्नु हुन्थ्यो. बाबु त कसैको पनि मन न दुखाउनु""(2
सबैका निम्ति राम्रो काम गरिदिनु,, सबैका निम्ति असल मान्छे बनिदिनु""(2
इनै मेरी आमाको मिठा मिठा सपनाहरू पुरा गर्न त नसकुला !!(2""तर"""
मेरी आमा लाइ सधै भरि धेरै मिस गरि बस्नेछु""(2
सकेको जति अगाडि बड्ने छु!!!
नसकेको मेरी आमाको अमुल्य उपहार माया..
लाइ सधै धर्नक बनि धर्की रहनेछु!!!
यो तातो खाडिमुलुक मा रगत पसिना बगाइरहेछु!! (2
" महेश जिएम हाल:मलेसिया देखि""
"दाङ घोराहि मेरो बस्ति""
bp gaire
Bp Gaire Bishnugaire
चाहेर पनि नचाहेको जस्तो गर्ने तिम्रो बानी
भित्र थिक्क बाहिर दिक्क पार्ने तिम्रो बानि