Kåmàl Bùďhå Kshãtrí
माया
के भयो खै तिमिलाई , हेरिरहु लाग्छ
नछोडेरै अंगालोमा , बेरिरहु लाग्छ
सुर्य जस्तै बलेकिछ्यौ , अरुको नि आखा लाग्ला
पिरतिको बादल बनि , घेरिरहु लाग्छ
माया कति गहिरो भयो , च्याट्ट मेरो औला काटि
रगतले तिम्लाई चिठ्ठि , केरिरहु लाग्छ
सुबास छोड्छ्यौ मगमगाउने , प्रत्येक बिहानिमा
ति हरियालि ॠतुहरु , फेरिरहु लाग्छ