Pradeep Subedi

बनाउछु!!


म पनि अब सुन्दर सन्सार बनाउछु!
आकाशमा खुशिको महल बनाउछु!!!

दुखमा डुब्नेहरुलाइ मायाको अर्थ सिकाउछु!!
धोकादिनेहरुलाइ पनि साचो माया गर्न सिकाउछु!!

यो सन्सार स्वर्थि छ भन्नेहरुलाइ पनि....
हरेक पल साथ हिडि विश्वासको बाटो देखाउछु!!

मायाको झुठो बाचा कसम खानेलाइ पनि....
साच्चिकै बाचा कसम को सन्सार देखाउछु!!!

#कालु!!

#माया / प्रेम