आमा तिम्ले लगाएको गुन्यु चोलि सम्झदैछु नानि भन्दै बोलाएको मिठो बोलि सम्झदैछु !! हात डोर्याउदै तारेको त्यो सानो खोलि सम्झदैछु कहिले तिम्रो साथमा रम्न पाउने भोलि सम्झदैछु !!!!
#अन्य