MMahesh Gm

##मेरी आमाको सम्झना##


यो तातो खाडिमुलुक मा रगत पसिना बगाइरहेछु!! (2

मेरी आमाको मिठो मुस्कान,, अनि न्यानो मामा मा तोलाइरहेछु!! (2

मेरी आमाले सधै भन्ने गर्नु हुन्थ्यो. बाबु त कसैको पनि मन न दुखाउनु""(2

सबैका निम्ति राम्रो काम गरिदिनु,, सबैका निम्ति असल मान्छे बनिदिनु""(2

इनै मेरी आमाको मिठा मिठा सपनाहरू पुरा गर्न त नसकुला !!(2""तर"""

मेरी आमा लाइ सधै भरि धेरै मिस गरि बस्नेछु""(2

सकेको जति अगाडि बड्ने छु!!!

नसकेको मेरी आमाको अमुल्य उपहार माया..

लाइ सधै धर्नक बनि धर्की रहनेछु!!!

यो तातो खाडिमुलुक मा रगत पसिना बगाइरहेछु!! (2

" महेश जिएम हाल:मलेसिया देखि""

"दाङ घोराहि मेरो बस्ति""

#उदास