Shanta Basnet

अनगिन्ति रुवाई


कहिले तन दु:खेर रोए
कहिले मन दु:खेर रोए
कहिले शिर झुकेर रोए
तर जहिल्यै लुकेर रोए

#धोका