Sangam Magar

गरिबी को बाध्यता


बर्षौं बिदेश,,,रहे पनि म,त्यो,"बाटो"भुल्ने छैना!!
आफ्नै,गाउँको आफ्नै ठाउँको माटो भुल्ने छैना!!
दैलोमै आएर बाबा लाई साहुले थर्कायको त्यो दिन;
सदैव बल्झिरहने त्यही घाउको खाटो भुल्ने छैना!!
सङ्गम मगर
शुभ संध्या
सबै -सबैमा

#उदास