Tanka Love
मन को वेथा
चुपचाप बसेर ससार चल्दैन साथि
ढुङ्गामा रोपेर अन्न फल्दैन साथी
पग्लन्छ त्यो हिउ जम्न छाडदैन कैलै
चिसोले भिजेर चटान् गल्दैन साथी
नगर अन्नाय श्रमिक गदैन लालच
आस्थाको दरिलो परखाल ठल्दैन साथि
पयत्न निरन्तर गर रमाउ तिमी
भाग्यले कहिले पनि छल्दैन साथी
त्यागेर अहंकार सधै नम्ता बाड
पानीमा अगुल्टो बल्दै बल्दैन साथी