Ďâmmäř Šîñgh Bòhäŕã
बिर्सन खोज्दै छु म अबनगर उस्का कुरा
बिर्सन खोज्दै छु म अब नगर उस्का कुरा।।
अन्धकार रात भो जीवन नगर जुनका कुरा।।
निरास थिए आँफै सँग सुगन्ध भर्यो तिम्ले।।
जस्तो थिए तेस्तै पर्यो भो नगर गुनका कुरा।।
सारङ्गी ठान्दै मलाई रेटेर मज्जा लिन्थ्यो ।।
चुडायौ तार आज भो अब नगर धुनका कुरा ।।
डम्मर सिंह बोहरा {D...S...B}
कञ्चनपुर महेन्द्रनगर नेपाल
हाल मलेसिया