Sangit Limbu

रामु


S l c को परिइछिया को लागि मिक्कलाजोङ लिम्बा 7 खान्डुङ भने ठाँउ मा गरेका थियुम येतिकाइमा दुर्दिम्बा मा बि का बिधायाथी हरु पानी s.l.c को लागि त्यहि ठाउँ जुन माइले दिने s.l.c दीनु आउनी भएको रहेछ मलाई थाहा भएना उहाँ को नाम रामु रहे छ हामी बेन्च को अगारि पछारी बसेको थियुउम अनि मेरो गाउँको दि रेनुका र रामु नजिक ऐक आपश्मा उता येता परेको रहेछ आङ्गेजीको परिक्षा सक्ने लगतार म अनि रेनु ऐक आपाश्मा शल्हा गर्दाइ थिउयुम येतिकाइ मा रामु पनि
ओइ रेनु तिमिले कस्तो कस्तो लेख्नु भनेर रेनु नजिक आएरे सोधिन मलाई मन मन्नाइ यस्तो प्रस्न जागियो यो कहाँ बिद्यार्थी होला भने सोची राखेको थिए येति सोच्नु नपाइ रेनु ले उहाँ लाई भन्नू भोकी रामु मेरो भाइ सङ्गा परिचय गर्ना भनेर अनि उहाँलेनि हुन्छ भनेर परिचय गरि चिन्जान गरानु भयो र चिन्जान पछि हल्का हल्का गर्दा गर्दाइ मन मनै यतिकाई धेराई मन्मा माया बसि सकेको रछ कि पताइ भयेना आज भोलि भान्दा भन्दै तिकाइ मा के था नाइ नभाइ s.l.c को परिक्षा पनि सकियो अनि सके लगतार तेहि नजिकाइ को डारा मिल्काजुङ घुम्नु जम्म भन्ने सल्हा गरियो र हामी सबाइ गरि जम्म 20 जनाको ग्रुप भएर घुम्नु लाई मिक्लाजुङ जाँदा भला कुसारी गर्दाइ गफ गर्दै उकालो लक्भक 3 घन्टाको बाटो पार गरि हाम्ब्रो आफ्नो पुग्ने गन्तब्य पुगियो क्रमश

#अन्य