Jeeban Shrestha

प्रेम


अचम्म अजिब लाग्छ यो प्रेम।
निन्द हराउछ जाग्छ यो प्रेम।।
बीस हो कि या अमृत हो।।
बुज्नै नसकिने शब्द हो यो प्रेम।।

दुख मा साथ दिने धन्री यो प्रेम।
बेलाबखत अपराध गर्ने जघन्य यो प्रेम।।

बुज्नै सक्दिन केही कतै म त
जसले नि गर्ने सामान्य यो प्रेम।।

कोहि भन्दा कोहि कम हुन्नन यहाँ।
तैपनि तत्पर बन्छन समर्पण यो प्रेम।।

#माया / प्रेम