सबै याद तिम्रा गजल बन्न थाले

Swami Prempujaari Dip

सबै याद तिम्रा गजल बन्न थाले!
रसाएर आखा सजल बन्न थाले!
म ठोसै थिए किन्तु कर्के नजर्को
निशाना बनायौ तरल बन्न थाले ।
अधिक कर्मचारी र नेताहरु नै
भए भ्रष्ट यिन्कै महल बन्न थाले!
युगै आज आयो अधर्मीहरुको
फटाहा र गुण्डा सफल बन्न थाले!
छ लीला गजब हेर यी सुन्दरीको
सबै वस्त्र त्यागी असल बन्न थाले !।
छ्न्द:- भुजङ्गप्रयात

#माया / प्रेम


पृअ

Binod Bishwakarma

नदि जह्ति गैरो छ गैरो छ भन सकिदैन पृअ !
मुटु भरी जति माया छ गन सकिदैन पृअ !!

#बिछोड


बिछोड

Keshav Dumre

सिउदोभरी सिन्दुर ले,सजाएर लगे उन्लाइ ।।
मेरै सामु पञ्चे बाजा ,बजाएर लगे उन्लाइ ।।

रुदा रुदा मेरि काली बेहोस हुदा पनि ,
चिसो पानी छर्किएर , जगाएर लगे उन्लाइ ।
मेरै सामु पञ्चे बाजा , बजाएर लगे उन्लाइ ।।

केशब (डुम्रे)

#अन्य



तिमी बाँचिरहनु

बि पी खनाल बुद्धि

यहाँ मेरा मलामीहरु कति हुन्छन् हेर्नु तिमी बाँचिरहनु ।
निदाएको मौका छाेपी मेरो घाँटी सेर्नु तिमी बाँचिरहनु ।

राम्रो बाेल्दाबाेल्दै पनि तिमीलाई दुरवचन हुन्छ भने,
मिठा बाेल्नेहरुकाे माझ अाफुलाई घेर्नु तिमी बाँचिरहनु ।

म हुने छैन तिम्रो जीवनकाे स्वतन्त्र संसारमा,
मन परेको मान्छेलाई अंगालोमा वेर्नु तिमी बाँचिरहनु ।

किन पाेलीरहेछ खै मेरो मायाले तिमी अाफै जान,
यो छातिकाे तिम्रो मायाकाे धब्बा केर्नु तिमी बाँचिरहनु ।

अब बिल्कुल तिम्रो जिन्दगीमा तगारो बन्दै बन्दैन,
पिजडाबाट उम्किएर नयाँ जुनी फेर्नू तिमी बाँचिरहनु ।

बि पि खनाल बुद्धि
लम्की कैलाली

#अन्य


प्रेम में

Mahesh Chauhan Chiklana

मैं हूँ उन चंद खुशनसीबों में से एक
कि जिन्हें,
प्रेम में,
मिले हैं प्रेम पत्र |

मैं हूँ खुशनसीब
कि मुझे
प्रेम में,
लड़की ने दी है अँगूठी गिफ्ट |

प्रेम में,
लड़की ने मुझपे किये हैं अजीबोगरीब इशारें ;
कि जिन्हें याद कर गुदगुदाता हूँ मैं |
और कहने में कतराता हूँ |

प्रेम में,
वो बनाकर बहाने
आती रहती थी घर के बाहर;
सिर्फ और सिर्फ मुझे देखने |

हाँ हूँ मैं खुशनसीब कि -
प्रेम में,
लड़की ने मेंहन्दी से अपनी हथेली पर
लिखा था मेरा नाम |

हाँ, वही नाम
जो,
कुदरत ने नहीं लिखा था;
उसके नसीब में |

हाँ हूँ मैं फिर भी खुशनसीब
कि -
हर एक लड़के को तो नहीं होती नसीब |
प्रेम के लिए एक लड़की भी |

- महेश चौहान चिकलाना

#माया / प्रेम


mayaa

Symaisa Lama

न पाउन सक्छु तिम्रो माया
न बाच्न सक्छु तिमी बिन
कुन फुलको बोट हो माया कुन भुलको चोट हो माया

#माया / प्रेम


सुन्सान

Adhuro Mero Sapana

सुन्सान रहेछ सन्सार यो कसैको साथ खोजी रहेछु
एक्लो रहेछ सारा जिन्दगी कसैको माया खोजी रहेछु''

#अन्य


गजल

Rajan Bhandari

तिम्रो मनको मजेरिमा काडेतार बर्नु अब मलाई दिने माया हरु अन्त क्तेहि सर्नु अब पृरिब्न्दमा परेको छु साथ दिन नसकने भय बादेेतालाई बुजेर मेरो माया मार्नु अब सोचे जस्तो हुन रयछ जीवन अलग बहि बाचनुलाई मन ढुनगो पार्नु अब सारो गरो जे परेनी आत्मा सहित बाचनु परछ मुटुदोहोरो बनायार समसिया टारनु अब दोका दियो परदेसिले कले नबनु समसिया बुजि मेरोमाया निखारन्नु अब हाल ऋितिपारिको देस बाट

#उदास


अन्य

Rojina Thapa Magar

दिन नि रात झै सुनसान लागिरहेछ ।
सफलताको बाटो हाराइरहेछ।
हिडिरहेछु म लछ्य पाउन
हरेक समस्याको केन्द्र बिन्दु यतै रहेछ ।

#अन्य



गजग

Jit Rawal

कति लेख्या गीत गजल उनको सम्झनाम
गाए अनि आफ्नै स्वरले धुनको समझनामा

#अन्य


बिछोटियको मन

MMahesh Gm

तिम्लाइ आफ्नो बनाउन धेरै ठुला ठुला सपना थियो!!
तिमी नै पराइ भैदिए मेरो बाकि जिबन जुन बिनाको
आकास झै अध्यारो रहिदियो!!!
न भोक न निद्रा न खुसि जिबन म्रितुको अन्तिम मोर मा पुगिदियो!!!
जिबन जिउनुको पनि कुनै अर्थै रहेन् मुतु नै क्यान्सर बनाइदियो!!!!
बाकि जिबन त एक मुठी सास मै बितिजाने छ!!!!
तिमीनै पराइ भैदिय म्रितु नै मेरो लागी सबै ठुलो खुसि हुने छ!!!
महेस जिएम

#बिछोड


बिछोडको पल

MMahesh Gm

छाडि गई बैगुनीले. यक्लो पारी गई निस्तुरीले!!
माया मा पागल बनाएर गई बैगुनिले!!!
चोखो माया मा झुठो कसम खाएर गई निस्तुरिले!!
आखा भरि आसु र मन भरि पिडा दिएर गई बैगुनिले!!
जानु नै थियो भने किन बिछोडको पिदा दिएर गई निस्तुरीले!!!
जानु नै थियो भने मुतुमा छुरा हानि गाको भए कम्सेकम
मेरो आत्माले सान्ति त दिन्थ्यो तिम्ले!!!!!
माया पागल बनाएर गई बैगुनिले!! (
उस्कै तिम्नि कल्पिएर बाच्न सिकाएर गई निस्तुरीले!!!
महेस जिएम, हाल मलेसिया देखि!!
दाङ घोराही मेरो प्यारो बस्ति!!!

#बिछोड



आजकालका केटी

Lalit Khadka

नाकमा लाउने मुन्द्री नाइटोमा लाउन थाले केटी
चुलो चौको गर्न छोडी डिस्को धाउन थाले केटी

पहिलेका चेली शिर देखाउन शरम मान्थे अरे
अहिले त अर्धनग्न भइ कट्टी देखाउन थाले केटि

लुगा भए छोटा छोटा एक बित्ते माकुराको जालो
पहिरन बिर्से लुगा देखि किन अघाउन थाले केटि

नारी पुरुष बराबर भन्छन पुरुष शिर पाउ छोप्ने
हेर्दा उस्तै पुरुषको लुगा लाई छकाउन थाले केटी

होस गर पुरुषबर्ग बच्चा जन्माइदेउ नभनलान र
किन कि लोग्नेको हक आफुमा जमाउन थाले केटि

#अन्य


जख्म दबाकर मुश्काता हूं

कुमार अरविन्द

गजल

जख्म दबा - कर मुश्काता हूं |
चुप रहकर मैं चिल्लाता हूं |

मेरी बातें खुल न जाये |
बातों से ' मैं बहकाता हूं |

गहरी चोटें बोल रही हैं |
खुद के खातिर लड़ जाता हूं |

तुम सब अपना छोड़ो यारों |
झूठा खुद को बतलाता हूं |

सारी ख्वाहिश ' छोड़ न देना |
अरविन्द तुम्हे समझाता हूं |
❥ कुमार अरविन्द

#उदास




तिम्रो त्यो जवानी

Janak Nepali Jalan

तिम्रो त्यो जवानी अली बबाल छ
मेरो आखाको रानी अली बबाल छ,,

झम्के साझ मा बोलाई धोका दियौ किन
झुटा बोल्ने बानी अली बबाल छ ,,,

सिकारी ले गोली चलाउने बेलामा
गलत छ निसानी अली बबाल छ,,,

पढी लेखी ठुलो मान्छे बन्नछ हामीले
चोटै चोट को खानी अली बबाल छ,,

तिम्रो त्यो जवानी अली बबाल छ
मेरो आखाको रानी अली बबाल छ,,,
प्रो.. जनक बाबु जलन
अछाम हाल भारत

#अन्य