MMahesh Gm

बिछोटियको मन


तिम्लाइ आफ्नो बनाउन धेरै ठुला ठुला सपना थियो!!
तिमी नै पराइ भैदिए मेरो बाकि जिबन जुन बिनाको
आकास झै अध्यारो रहिदियो!!!
न भोक न निद्रा न खुसि जिबन म्रितुको अन्तिम मोर मा पुगिदियो!!!
जिबन जिउनुको पनि कुनै अर्थै रहेन् मुतु नै क्यान्सर बनाइदियो!!!!
बाकि जिबन त एक मुठी सास मै बितिजाने छ!!!!
तिमीनै पराइ भैदिय म्रितु नै मेरो लागी सबै ठुलो खुसि हुने छ!!!
महेस जिएम

#बिछोड