Pradeep Subedi

पहिले त !!


मनको फुल राम्रो थियो पहिले त !!
बास्ना नै गायब भएछ अहिले त!!
माया गर्छु तिम्रै हु भन्थ्यो पैले त!!
पाराइको हात समाई हिड्दै छौ अहिले त!!
कहिलै बिर्सेर जान्न भन्थ्यौ पहिले त!!
मेरो भन्दा उस्कै माया लाग्दो रै छ अहिले त!!
म त धेरै माया गर्छु तिमिलाइ सक्दिन म बिर्सन !
धोका दिइ गयौ मलाइ सकिनौ है केही समए पर्खन !!
#कालु

#माया / प्रेम