MMahesh Gm
मनका भावना..
साथ देउ प्रिय बिस्वास घाट नगरिदेउ!!!!
तिमी बिना बाच्नै न सक्ने भैसके
बरु अम्रित भनि बिष पिलाएदेउ!!!
बरू दु:ख कस्ट देउ प्रिय तर बिछोदको
पल न बनाइ देउ!!!
सक्छौ भने जुनिभरिको लागी
अज्जमभरि को माया बनिदेउ!!!!
सक्दैनौ भने दुइ चार दिन को लागी
मिठो बोली बोलि नजिक पनि नबनिदेउ!!
महेश जिएम