Sagar Shrestha
के गर्दै होलिन
अधेरीमा सझको दियो बाली
जुनकिरीले पछयाउदै खोज्दै होलीन।
झिमिक झिमिक परेली झिम्काउदै
मलाई सम्झी रुदै होलीन।
दन्ते हासो घरी घरी मुस्कुराउदै
पक्कै मलाई कुर्दी होलीन।
औसीको चकमन्न रातको सपनीमा
मौन स्वासको सुस्केराले मलाई नै बोलाउदै होलीन।
डाडा पारी क्षतिजमा नयाँ चखेवा उड्दै
नाच्दै गाउदै मलाई नै स्वागत गर्दै होलीन।